हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

तपाईं अहिले तामाङ ह्युल सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण

काठमाडौं । भारतीय राजदूतावासले सिन्धुपाल्चोक जिल्लाको लिशंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा गुम्बा पुनर्निर्माण गरिएको हो । पुनर्निमाणसँगै १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाइ सुविधा तथा कम्पाउन्ड पर्खालजस्ता थप संरचनाको निर्माण भएको छ ।  भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको विशेष आतिथ्यतामा गुरु स्याल्पातेन्जिङ रिम्पोछेले ६ वैशाख २०७६ मा उक्त भवनको उद्घाटन गरेका थिए ।  वास्तुकला डिजाइन, नक्सा र लागत

विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग

याम्बु – तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन विप्लव समूहले बन्द गर्ने निर्णयलाई फिर्ता लिन घेदुङले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले गर्ने भनेको नेपाल बन्द तामाङ समुदायले मान्ने तेमाल जात्राको दिन परेको हुनाले नेपाल तामाङ घेदुङले प्रेस विज्ञप्ती निकालेर बन्द फिर्ता गर्न माग गरेका हुन् । तेमाल जात्रामा काभ्रेको तेमाल, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुलि, ललितपुर, भक्तपुर लगायतको ठाउँहरुबाट तामाङहरुको बाग्लो रुपमा सहभागी

नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्रण गरे । कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना

थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी

वैशाख २, दोलखा । यस जिल्लाको मेलुङ गाउँपालिका ३ बाटुलेका ज्ञानबहादुर तामाङ गाउँमा बसेर पनि थाङ्का बनाएर राम्रै आम्दानी गरिरहेका छन् । करीव ४० वर्ष अघि देखि थाङ्का पेन्टिङ बनाउन शुुरु गरेका उनले गाउँमैं बसेर लोभलाग्दो आम्दानी गरिरहेको छन् । आफूले मात्र हैन उनले गाउँका ८ / १० जनालाई रोजगारी पनि दिएका छन् । काठमाडौंको ठमेलबाट अडर लिएर आफूले पेन्टिङ बनाउने गरेको उनले बताए । आफूले गाउँका ४०/५० जनालाई थाङका

मृगौलापीडित अशोक लामाको लागि चार लाख बीस हजार छ सय सतचालिस रुपियाँ संकलन

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र तराना कला केन्द्र द्वारा संयुक्त रूपमा आयोजित दुबै मृगौला पीडित भाइ अशोक लामाको उपचारमा सहयोगार्थ नयाँ बर्ष बि.सं. २०७६ को शुभ उपलक्ष्यमा “शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम” काठमाडौंमा भब्य रूपमा सम्पन्न भयो । कार्यक्रममा रु. ४,२०,६४७।- (अक्षर रुपैयाँ चार लाख बीस हजार छ सय सतचालिस) रुपैयाँ सहयोग रकम संकलन गरि पीडित अशोक लामालाई हस्तान्तरण गरियो । कार्यक्रमको सभापति ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको अध्यक्ष सरोज

मृगौला पीडित अशोक लामा तामाङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुदै

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र तराना कला केन्द्रको संयुक्त आयोजनामा दुबै मृगौला पीडित अशोक लामालाई उपचारको लागि सहयोगार्थ रकम संकलन गर्ने भएको छ । “मानव सेवा नै ठुलो धर्म हो ।” भन्दै उक्त मृगौला पिडितलाई दुई संस्था मिलि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै सहयोग स्वरुप रकम जुटाउन यसपटकको नयाँ बर्ष बि.स. २०७६ मा सो कार्यक्रमको आयोजना गर्न गईरहेको ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्षले बताए । नव वर्षको उपलक्ष्यमा “शुभकामना आदानप्रदान

तामाङ समाज अमेरिकाद्वारा हावाहुरी पिडितलाई एक लाख सहयोग

तामाङअनलाइन – २०७५ साल चैत्र १७ गते तराईमा आएको हावा हुरीबाट पिडित बारा जिल्ला अन्तर्गत निजगढ नगरपालिकाका गाउँलेहरुलाई तामाङ समाज अमेरिकाले निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल मार्फत एक लाख रुपैया बराबरको राहत सामग्री वितरण गरेको छ । तामाङ समाज अमेरिकाका बोर्ड अफ डिरेक्टरद्वय रोज बहादुर घिसिङ तामाङ र तुल बहादुर तामाङको संयोजकत्वमा हावा हुरी पिडितलाई सहयोग गर्न समाजका सदस्यहरुबाट एक लाख रुपैया संकलन गरिएको थियो । तामाङ समाज अमेरिकाले

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution