हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

माओवादी केन्द्रका बिना विभागीय मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए । एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धनको घोषणा गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने भएपछि सरकारमा माओवादीका तर्फबाट सामेल भएका सबै मन्त्रीहरुको पद खोस्दै

ओली र दाहाल पालैपालो गरी पाँच वर्ष प्रधानमन्त्री बन्ने

कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याएपछि सरकार गठन प्रक्रियामा कसरी अघि बढाउने भन्ने विषयमा पनि समझदारी बनाएका छन् । आज प्रकाशित दैनिक पत्रिकाका अनुसार पहिलो साढे दुई वर्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री चलाउने बाँकीको साढे दुई वर्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेछन् । त्यसैगरी पार्टीको अध्यक्ष पदमा पनि सामूहिक नेतृत्वको धारणाले अघि बढ्ने विषयमा दुवै दलबीच छलफल चलिरहेको छ

अख़्तियारले पक्राउ गरेका महानिर्देशक पाण्डे अष्ट्रेलिया भाग्न पाएनन

२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’ मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित नयाँबानेश्वरको इन्द्रेणी फुडल्याण्डबाट रंगेहात समात्यो । पौडेलका साथमा थिए विभागकै नायब सुब्बा खड्गबहादुर केसी । इन्द्रेणीबाट पक्राउ परेका पौडेलले टिप्पणी उठाएको एसआरएस म्यानपावरको फाइल

लुम्बिनी बौद्ध विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा स्नातक तहको नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) को कक्षा सञ्चालन गर्ने भएको हो। जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने विश्वविद्यालयका कार्यकारी समिति सदस्य तथा निवर्तमान क्याम्पस प्रमुख इन्द्र काफ्लेले जानकारी दिए। कक्षा १२ मा कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने

२४ बर्षीय सृजना तामाङ – गाउँपालिकाकी कान्छी उपाध्यक्ष

काठमाडौं । गाउँलेहरुले विजयोत्सव धित मर्ने गरी मनाएकै थिएनन्। गला छोपिनेगरी लगाइएको फूलका माला नओइलिँदै र अनुहारको रङ नपुछिँदै सृजना भने काठमाडौंतिर लागिन्। सृजना अर्थात् पहिलो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकी कान्छी उपाध्यक्ष। उमेर २४ वर्ष। पूरा नाम सृजना तामाङ। बौद्धमा हामीसँगको भेटमा उनी अझै पनि आफू संविधानले शक्तिशाली बनाएको गाउँपालिकाको उपप्रमुख भए/नभएको पत्याउनै नसकिरहेको बताउँदै थिइन्। तर, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका स्थानीयले ५ वर्षका लागि उनलाई आफ्नो नेता छानि सकेका

आफनी छोराछोरीले बा-आमालाई वृद्धाश्रममा छोडेपछि …

पथरी (मोरङ), वैशाख १४ गते । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ ।विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उहाँका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को मृत्यु

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution