हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

महिलाले भाडामा राखिन् श्रीमान्, छोरीलाई ८ वर्षदेखि थाहा छैन यो राज

भनिन्छ पैसाले प्रेम र सम्बन्ध खरिद गर्न सकिन्नँ तर जापानमा प्रेमको आभाष भने खरिद गर्न सकिन्छ । यूइची नामका एक व्यक्तिको व्यवसाय निकै अचम्मको छ – अपरिचितको जीवनमा भाडाको भूमिका निभाउनु । ३६ वर्षका निकै स्मार्ट देखिने युइची कहिले निकै बेस्ट फ्रेन्ड बन्छन् भने कहिले पिता त कहिले श्रीमान् र कहिले प्रेमी । तर यस्तो भूमिका निभाउन त्यति सजिलो भने छैन यसमा विभिन्न समस्या आइपर्छन् । उनको आठ वर्ष पुरानो

अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा स्थानीयलाई सामान्य लाग्ने भएपनि अरुका लागि अनौठो हुने गर्दछ । डेनमार्कमा समयमै विवाह नगरिएकालाई दालचिनीको धूलो खन्याउने अनौठो परम्परा छ । यूरोपको डेनमार्कमा कोही अविवाहित छन् भने २५ औं जन्मदिनमा उनीहरुलाई दालचिनीको धूलो खन्याउने अनौठौ परम्परा छ । आफ्ना साथीभाइले घरबाहिर कतै पोल वा कुर्सीमा बाँधेर टाउको देखि खुट्टासम्मै दालचिचीको धुलो खन्या्इ दिने गर्छन्

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’ !

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको छ । तर छिमेकि भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोगगर्ने नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ । भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले उनि चर्चामा रहेकि छन ।पेषाले बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कार्वाही गर्न नसकेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् । बिहिबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी प्रहरी प्रधान कार्यालयले छानविन गर्न एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ। उक्त घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञानकुमार सेठी, मुद्दा शाखाका एकेन्द्र खड्का र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी अंगुर जोशी लगायतको अनुसन्धान प्रक्रिया र गतिविधिबारे छानविन गर्ने भएको छ | घटनाको विषयमा भएका अनुसन्धान र त्यसमा संलग्न अधिकारीहरुको गतिविधिबारे समितिले छानविन गर्ने

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो । खेलको ३३

घरमा भन्दा कार्यालयमा हेर्ने फिल्म ….

काठमाडौँ। घरमा भन्दा कार्यालयमा बढी पोर्न फिल्म हेर्ने गरेको अस्ट्रियामा भएको एक सम्मेलनमा खुलासा भएको छ। यौन प्रतिको नशा यति हुन थालेको छ कि कार्यालयको आधाजसो समय कर्मचारीहरु पोर्न फिल्म हेर्ने गरेको जर्मन सेक्स थेरापिस्ट डा. क्रिस्टोफले उक्त सम्मेलनमा यो रहस्य उजागर गरेका हुन्। उनका अनुसार, “हरेक दिन करीव ६ करोड मानिस पोर्न फिल्म सम्वन्धि वेवसाइट चलाउदछन्। जसमध्ये ६७ प्रतिशत मानिसले कार्यालयमा प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेका थिए”। कार्यालयमा

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution