हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

तपाईं अहिले राजनिति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रचण्डकै सहयोगमा ओली सरकार ढाल्छौं :डा. प्रकाशशरण महत

काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेरै छोड्ने घोषणा गरेका छन् । यो ९ महिनामा सरकारले केही पनि काम गर्न नसकेको उनको आरोप छ । उनले ओली सरकारलाई नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगमा ढाल्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो

नेकपा प्रदेश कमिटिले पायो पूर्णता (नामावली सहित)

नेकपाले सातवटै प्रदेश कमिटीहरुमा रहनेहरुको नाम टुंग्याएको छ । गत १२ मंसिरमा बसेको सचिवालयको सत्रौं बैठकले सबै प्रदेश कमिटीमा रहनेहरुको नाम टुंग्याएको हो । पूर्ण नामावली

आन्तरिक किचलोमा पार्टीहरु– नेतृत्वप्रति चरम असन्तुष्टि

काठमाडौं– प्रमुख राजनीतिक दलहरु यतिबेला आन्तरिक विवादमा रुमलिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीमा यतिबेला नेतृत्वसँग चरम असन्तुष्टि देखिएको छ । जसका कारण पछिल्लो समय पार्टीभित्रको गुटबन्दी र असन्तुष्टिका स्वरहरू सार्वजनिक रुपमै छताछुल्ल भएका छन् । प्रमुख पार्टीमा समूहगत भेला, बैठक बहिस्कार, नेतृत्व परिर्वतनका लागि अल्टिमेटम दिने काम भएका छन् । नेपाल कम्युनिस्ट पार्टी दुई

नेकपाको जनसभामा ‘विप्लव’को शुभकामना

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार जनसभाको आयोजना गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा र्‍याली र जनसभाको आयोजना गरिएको हो । यस्तो छ शुभकामना सन्देशको पूर्णपाठः हाम्रो पार्टीले विगत ४ वर्षदेखि मङ्सिर ८ गतेलाई विशेष दिनका रूपमा मनाउँदै आएको छ । त्यसैले यस वर्ष पनि मुख्य रूपमा काठमाडौँको प्रदर्शनीमार्गमा विशाल जनप्रदर्शनसहित भव्य जनसभा आयोजना गर्दैछ । साथै देशका सबै जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ

काठमाडौँको जनसभामा आउन किन डराए विप्लव ?

काठमाडौँ – पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौँमा आयोजना गरेको जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी नहुने भएका छन् । शनिबार भइरहेको उक्त जनसभामा महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम थियो । तर सुरक्षाको कारण देखाउँदै उनी सहभागी नहुने भएका पार्टीका एक नेताले जानकारी दिए । तर उनले पठाएको लिखित शुभकामना सन्देश भने सभामा सुनाइनेछ । जनसभालाई पार्टी प्रवक्ता समेत रहेका

राजधानीको बीच सडकमा विप्लवको शक्ति प्रदर्शन

काठमाडौं :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार काठमाडौंको भृकुटीमण्डपमा जनसभाको आयोजना गरेको छ।  पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ। सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइएको छ। सडक सभास्थल बनेपछि उक्त सडक बन्द भएको छ।  राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट निस्केका जुलुससभातर्फ आइरहेका छन्।  सभा १ बजेदेखि सुरु हुने बताइएको छ। अहिलेको राजनीतिक व्यवस्थाप्रति नै अमति जनाउँदै

हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ

झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए । बिहीबार गृहजिल्ला झापाको गौरादह नगरपालिकामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) द्वारा संयुक्त रुपमा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution