तपाईं अहिले राजनिति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै
तेलअविव – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ ।आगामी जुलाई ८ तारिखका दिन हुने दोश्रो अधिबेशनलाई भर्चुअल अनलाइन जुम मार्फत प्रमुख अथिति रहेका एमाले स्थायी कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको मंचकी सचिव मिना चुँडालले जानकारी दिनु भएको छ | इजरायलमा क्रियासिल ,सामाजिक राजनीतिक,धार्मिक, क्षेत्रीय’ साहित्यिक श्रमजीवी,न्याय प्रेमी, बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका
नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै
तेलअविव – जनता समाजवादी पार्टी, नेपालले २०७८ भदौ १ गते देखि सुरुवात गरिएको संगठन सुदृढीकरण तथा जनजागरण (सुज)अभियान अभिमुखिकरण कार्यक्रम प्रवास संगठन नेपाली समाज (नेसो)इजरायलले आगामी ३० अक्टोबर २०२१ (शनिवार) जुम भर्चुअल माध्यमबाट गर्ने भएको छ | जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय शिर्ष बरिस्ठ नेता आदरणीय अशोक कुमार राईको गरिमामय उपस्थितिमा साथै जसपा प्रबिप्रस लगायत प्रवास १८ मुलुकको नेपाली समाजहरुलाई निमन्त्रणा गरि “सुज”अभियान कार्यक्रम गर्न लागेको हो | उक्त ऐतिहासिक
जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै
तेलअविव – नेपाली जनसंम्पर्क समिति इजरायलले विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४२ एवं छठ पर्वको पावन अवसरमा २५ अक्टोबर २०२१ सोमबार अनलाइन जुम भरर्चुल मार्फत नेपाली समय बेलुकी पाँच बजे नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री भिमसेन दास प्रधानको प्रमुख अतिथिथ्यामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ | राष्ट्रियता, लोकतन्त्र र समाजवादको धरोहर, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसंम्पर्क समिति इजरायल द्वारा मित्रता सद्भाव र मेलमिलापको वातावरणमा आयोजित शुभकामना