हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

झापाली समाज इजरायलको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सन्दीप भण्डारी

इजरायल | झापाली समाज इजरायलको तेश्रो अधिवेशन यहि मार्च १५ इजरायल स्थित तेलअविवमा सम्पन्न भएको छ ।औपचारिकरुपमा तत्कालिन अध्यक्ष गणेश गौतम सागरको सभापतित्वमामा शुरुभएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपक प्रसाद ओलीको प्रमुख आतिथ्यता साथै विशेस अतिथि एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञावाली, संरक्षक जय प्रसाद ओडारी, सल्लाहकार संगीता ओलीको रहेको थियो भने अतिथिमा इजरायलमा स्थापना भएका सामाजिक, धार्मिक, राजनीतिक, सांगीतिक, साहित्यिक तथा मिडियाकर्मीहरु लगायत इजरायलमा रहेका झापाली तथा गैर झापालीहरुको

इजरायल:यो हप्ता महामहिम राजदुत शाक्यको स्वागत देखि भ्रमण कार्यक्रम सम्म हुदै

तामाङअनलाइन – यो हप्ता तेलअविव इजरायलको लागि नेपाली राजदुत डा.अन्जान शाक्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रम ,दुइ वटा संस्थाको अधिवेशन, लोसार , वनभोज र भ्रमण कार्यक्रम  हुने भएको छ | प्रत्तेक महिनाको १० तारिख पछि आउने शुक्रबार /शनिबार यसै गरी विभिन्न संघसंस्थाको कार्यक्रमहरु हुने गर्दछ |    स्वागत तथा अन्तरक्रिया कार्यक्रम   इजरायलमा रहेका राजनीतिक, सामाजिक,आदिवासी जनजातिका संस्था , साहित्यिक , धार्मिक संघ सस्थाहरुले नवनियुक्त नेपाली राजदुत डा.अन्जान शाक्यको स्वागत तथा

युएईमा नेपाल एशोसिएशनको नाममा एनआरएनए दर्ता

युएई । नेपाल एशोसियशनको नाममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा दर्ता भएको छ । गत आइतबार एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) कम्युनिटी डेभलपमेन्ट अथोरिटी (सीडीए) मा दर्ता भएको हो । जसको कार्यकाल एक बर्षको हुनेछ । संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन र परोपकारी क्षेत्रमा काम गर्ने सक्ने उल्लेख गरिएको छ । युएईको कानुनअनुसार सामाजिक संस्था दर्ता गर्न

प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल)ले तेश्रो बार्षिकउत्सव मनाउदै

तेलअविव – प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल ) को   तेश्रो बार्षिक उत्सव यहि आउदो १६ मार्च २०१९  ((शनिबार)को दिन यसोदामाला ३८ तेलअविवमा बिहान १०:०० देखि हुने भएको छ | केहि प्राबिधिक समस्याले गर्दा पुर्व जानकारी गराइएको स्थानमा नभएर सोहि मिति र समयमा यसोदामाला ३८  हुने भएको जानकारी गराउदै सम्पूर्णमा इजरायलवासि नेपालि दाजुभाइ तथा दिदिबहिनिहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरेको छ |  

झापाली समाज इजरायलको तेश्रो अधिवेशन हुदै

खेम जमरकट्टेल , इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ ।गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५ बाट २०१९/२० को नयाँ कार्यसमिति पाउने भएकोछ । तत्कालिन भोला थापाको नेत्रित्वमा २०१५ मा इजरायलमा स्थापना भएको समाजले ललितचन्द्र बजगाई हुदै हाल गणेश गौतम सागरको नेत्रित्वमा सक्रियरुपमा बिभिन्न सामजिक कार्य गर्दै आईरहेको

इजरायलमा नेपाली नारी आवाजले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै

तेलअविव। इजरायलमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस सदा झैँ बिभिन्न कार्यक्रमका साथ मनाइने भएको छ।आउदो मार्च ८ तारिक सत्य शाही सेन्टर इजरायल रहेको ठाउँ हर्चियोंन ३५ मा अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको आयोजनामा उक्त कार्यक्रम हुन लागेको अन्तरराष्ट्रीय नेपाली नारी आवाज इजरायलकी अध्यक्ष नेहा गुरुङले जानकारी दिनु भयो। उक्त कार्यक्रममा नारी सम्बन्धि कविता,मुक्तक,गजल बाचन त्यस्तै सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ यश कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउनको लागि

आदिबासी जनजाती महासंघ बहराइनको दोश्रो महाधिवेशन सम्पन्न,अध्यक्षमा झहर मान थेबे

मानमा बहराइन, नेपाल आदिवासी जनजाती महासंघ बहराईनको दोस्रो ऐतिहासिक अधिबेशन ०१ मार्च २०१९ शुक्रबार का दिन बहराइनको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको सभाहलमा सम्पन्न भएको छ | महासंघको अध्यक्ष ज्ञानेन्द्र तमु सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाली दूतावास बहराईनका महामहिम पदम सुन्दास, विशेस अतिथि क्रमस नियोग उपप्रमुख खगराज पान्डे , तृतीय सचिव रुथ कार्की, सामाज सेवि गम गुरुङ, नेपाली कल्ब बहराईनका उपाध्यक्ष दिपक गुरुङ, समाजसेवी तथा ब्यावसायी दुर्गा गिरी,

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution