हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

तपाईं अहिले प्रमुख खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस

५ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आदिवासी जनजातिहरूको सूची पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार सार्वजनिक अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि नं १६९ कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदनमा छुट भएकाहरूलाई आदिवासी जनजातिमा सूचिकृत गर्न सिफारिस गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार ५९ वटा जात, जाति आदिवासी जनजातिमा सूचिकृत छन् । सन् २०११ को जनगणनाअनुसार उनीहरूको जनसङ्ख्या ९२ लाख ६७

नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन आगामी महिनाको १७ मे २०१९ तारीखमा हुने भएको छ ।पाँचौ अधिवेशन को लागि तामाङहरुको एक मात्र साझा संस्था नेपाल तामाङ घेदुङ इजरायलको सदस्यता खुल्ला गरेको  छ | इजरायलवासी ज्योज्यो आले,नानाआङहरुलाई समयमै सदस्यता लिन हुन हार्दिक अनुरोध गरेको छ | सदस्यताको लागि सम्पर्कनम्बरहरु तपसिल : १)अध्यक्ष :-अनिता तामाङ 0543021574 २)वरिष्ठ उपाध्यक्ष सीता कुमारी घिसिङ 0546190768 ३)कोष अध्यक्ष दिपा तामाङ 0546797671 ४)सहकोष अध्यक्ष गिता

सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय

‘स्वतन्त्र मधेस गठबन्धन’को नाममा रहेको सीके राउत नेतृत्वको पार्टीको नाम फेरिएको छ । सोमबार सिरहामा बसेको राष्ट्रिय परिषदको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सोमबार प्रेस विज्ञप्तीमार्फत निर्णयहरु सार्वजनिक गर्दै पार्टीको अध्यक्षमा सीके राउत चयन भएका छन् । त्यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । पार्टीको चुनाव

इजरायलमा नवनियुक्त नेपाली राजदुत शाक्यलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न(भिडियो)

तेलअविव – इजरायलको लागि नेपाली राजदुत डा.अन्जान शाक्यलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार १५ तारिख तेल अविवमा सम्पन्न गरेको छ | प्रवासी नेपाली एकता मंच इजरायलका संयोजक तिर्थ गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै  नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष अनिता तामाङले स्वागत मन्तव्य राखेकी थिईन | कार्यक्रम राजनीतिक, सामाजिक,आदिवासी जनजातिका संस्था , साहित्यिक , धार्मिक संघ सस्थाहरुले नवनियुक्त नेपाली राजदुत डा.अन्जान शाक्यलाई सामुहिक रुपमा स्वागत गर्दै कार्यकाल सफलताको

२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक विदा

१ चैत, काठमाडौं । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ ।

सरकारका पछिल्ला २० निर्णयहरु सार्वजनिक

नेपाल सरकारले गत फागुन १३, १५, १९, २६ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरि सरकारले गरेका सो निर्णयहरु सार्वजनिक गरेका हुन। सरकारले विप्लब समुहको गतिबिधि माथि मात्र नभई विप्लब समुहलाई सघाउने व्यक्ति तथा संस्थाहरुलाई समेत प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू : १.

कोरियन भाषा परीक्षा जेठ २५ र २६ गते,परिक्षाको आवेदन शुल्क कति ?

रोजगार अनुमती प्रणली ‘इपिएस’ अन्तर्गत कोरियामा कामदार पठाउन लिइने कोरियन भाषा परीक्षा जेठ २५ र २६ गते हुने भएको छ। परीक्षा दिनमा २ सिफ्टमा बिभाजन गरी गराइने छ। पास भएका परीक्षार्थीले उत्पादनमूलक र कृषि तथा पशुापालन क्षेत्रमा कोरिया जान पाउने छन। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० जना, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार जना गरि जम्मा १० हजार ५० जाना उत्तीर्ण हुनेछन्।

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution