हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

याम्बु – नेपाल तामाङ घेदुङको ललितपुर स्थित कोन्ज्योसोम गाउँपालिकाको चौघरेमा २०७४ चैत्र २३ र २४ गते सम्पन्न दुई दिने राष्ट्रिय बिधान सभाको घोषणा पत्र २०७४ सार्वजनिक भएको छ | नेपाल तामाङ घेदुङको केन्दृय कार्यलय पुतलिसडकमा पत्रकार सम्मेलन गरि घेदुङले  कोन्ज्योसोम घोषणा पत्र २०७४ जारि गरेको हो | २६ चैत्र २०७४

फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

काठमाडौं– आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरुङ दोस्रोपटक निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित गुरुङ नेतृत्वको नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, लक्की चौधरी खुला उपाध्यक्ष र महिला उपाध्यक्षमा देविका घर्तीमगर निर्वाचित भएका छन् । फोनिज छैटौं संघीय महाधिवेशनबाट मनोज घर्तीमगर महासचिव, मिलन लिम्बू संगठन सचिव, जगत दोङ संस्थागत सचिव र कमन देवान अल्पसंख्यक सचिवमा चयन भएका हुन् । अमरध्वज लामा कोषाध्यक्ष

अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

काठमाडौं– आज त रुनु भएन नि ? अभिनेत्री पूर्णिमा लामालाई एक पत्रकारले प्रश्न राखिहाले । ‘म रुन्चे कहाँ हो र ?’ पूर्णिमाले भनिन्– ‘त्यो दिन त निर्माणको दुःख सम्झिएर रोएकी थिएँ ।’ आइतबार बानेश्वरको एक रेस्टुरेन्टमा निर्माण अभिनय सुनाउँदै पूर्णिमाले भनिन् । उनीसँगै उपस्थित थिए चलचित्रका अन्य दुई मुख्य कलाकारहरू करिश्मा मानन्धर र जयकिसन बस्नेत, जो उनको भनाइमा सहमती जनाइरहेका थिए । केही अगाडि राखिएको चलचित्र ‘हिरोज’को एक कार्यक्रममा पूर्णिमा

चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

काठमाडौं । प्रायः चर्चामा आइरहने मोडल स्मिता थापाको नयाँ पाँच वटा कामुक तस्बिर सार्वजनिक भएको छ । ‘मलाई लोग्ने होइन, लोग्ने मान्छे चाहिन्छ’ भन्ने अन्तरवार्ता दिएर बढी चर्चामा आएकी स्मितामाथि नै साहित्यकार राजेन्द्र थापाले ‘खेलौना’ उपन्यास लेखे । जुन चर्चित र विवादित भयो । प्रायः कामुक तस्बिर सार्वजनिक गर्न रुचाउने स्मिताले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिर ल्याएकी तस्बिरहरु हेर्नुहोस् ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । लुम्बिनीमा स्थान अभाव देखाउँदै दुई वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो । तर, उक्त सम्मेलनमा सहभागी बौद्धमार्गी र बौद्ध विद्वान्हरूले सम्मलेन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाव दिएपछि अहिले यहाँको आध्यात्मिकतालाई जोडेर लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको हो । २५६२औं बुद्ध जयन्तीको अवसर पारी आउँदो १५–१६ वैशाखमा सम्मेलन गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । दुई

नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

याम्बु – नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा आउँदो  चैत २३ र २४ गते ललितपुर जिल्ला स्थित कोन्ज्योसोम गाउपालिकाको  तामाङ वस्ती चौघरेमा  दुई दिन सम्म हुने भएको छ |   घेदुङका प्रदेश, केन्द्रीय सदस्य, जिल्ला, बिभाग, भात्री संगठन र प्रवास संगठनबाट  प्रतिनिधि पठाउनको लागि केन्द्रिय घेदुङले  अनुरोध गर्दछु । बिधान-सभामा सहभागिता जनाउनु हुने प्रतिनिधिको नाम र सम्पर्क नम्बर २०७४ चैत १७ गतेको सचिवालय बैठक अघि केन्द्रमा उपलब्ध हुने पर्ने घेदुङले बताएको

पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

कार्तिक २०, २०७४-फिदिम मध्यबजारको ठूलो गेटमा लेखिएको ‘लिम्बुवान राज्य’ का अक्षर मधुरो हुँदै गएका छन् । यससँगै एकल जातीय मुद्दा पनि कमजोर हुँदै गएको छ । यो निर्वाचनमा राजनीतिक दलहरूले बृहत् राजनीतिक मुद्दा उठाएका छन् । संविधानसभा निर्वाचनमा उठेका पहिचानका चर्का मुद्दा यो निर्वाचनमा अति सुस्त देखिन्छन् । विगतमा माओवादी र लिम्बुवान पार्टीहरूले जातीय पहिचानका मुद्दा चर्को रूपमा उठाएका थिए । यो निर्वाचनमा भने सबै राजनीतिक दलले जिल्लाको विकास, आर्थिक

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution