हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक

याम्बु – तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’  अडियो युट्युबमा सार्वजनिक भएको छ | तामाङ गायक सन्जिब वाइबा तामाङ,बिशाल काल्तान तामाङ,निर्मला घिसिङ तामाङ र जितु लोप्चन तामाङको स्वर रहेको छ | गीतको शव्द रचना दिपेन्द्र दोङ तामाङ रहेको छ भने संगीत बिशाल काल्तान तामाङको रहेको छ |

चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट

तामाङअनलाइन ,  खैरहनी । मौलिक तामाङ चलचित्र आप्लेङला नाम्सा (मितबाऊको गांऊ) को बिशेष प्रदर्शन गरिएको छ । तामाङ पत्रकार संघ चितवनले खैरहनीको पर्सामा चलचित्रको बिशेष प्रदर्शन गरेको हो । ग्रामिण कथा र कला संस्कृति झल्काइएको फिल्मलाई उपस्थित दर्शकले खुलेर प्रशंसा गरे । फिल्मले नयां पुस्ताले भुल्न लागिसकेको तामाङ रितिरिवाज र कला संस्कृतिलाई जिवन्त बनाउने काम गरेको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले प्रतिक्रिया दिए । त्यस्तै फिल्मले तामाङ समुदायको यथार्थ जीवन

चितवनमा तामाङ चलचित्र ‘आप्लेगंला नाम्सा’ बिशेष प्रदर्शन गरिदै

रत्ननगर । तामाङ पत्रकार संघ चितवनले खैरहनीमा तामाङ फिल्मको बिशेष प्रदर्शन गर्ने भएको छ । यहि असोज २८ गते ग्रामिण तामाङ समाजको चित्रण गरिएको मौलिक फिल्म आप्लेगंला नाम्सा (मित बाऊको गाँऊ) देखाउन लागिएको तामाङ पत्रकार संघका सचिव तथा कार्यक्रम संयोजक राजेश रुम्बाले बताए । खैरहनीको पर्सास्थित खैरहनी पार्टि भेन्युमा फिल्म प्रदर्शनका लागि तयारी तिव्र भइरहेको उनको भनाई छ । फिल्मको माध्यमबाट भाषा, भेषभुषा, संस्कृति र परम्परागत रितिरिवाज बर्तमान पुस्तासमक्ष पुर्याउन

युवा गायक कुसाङसोनाम शेर्पाको ‘तुईनबाट झर्दा औषधिको गोलि छैन …’ (भिडियो)

युवा गायक कुसाङसोनाम शेर्पाको स्वरमा तुईनबाट झर्दा ….बोलको गीत युट्युबमा सार्वजनिक भएको छ | गीतमा सुप्रिया र पासाङ दावाको अभिनय रहेको छ | गीतको शव्द रचना भाबेश भुमारी र संगीत टिका भण्डारीको रहेको छ |

चलचित्र ‘न यता न उता’ को गीत ‘चोलीको तुना’ युट्युबमा सार्वजनिक

काठमाडौं : फिल्म ‘न यता न उता’को पहिलो गीत रिलिज भएको छ। बिहीबार युट्युबमार्फत फिल्ममा समावेश ‘चोलीको तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । एकनारायण भण्डारीको शब्द तथा मिलन जलन र राजन इशानको संगीत संयोजन रहेको गीतमा गीतमा राजन इशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मीना सिंहको आवाज सुन्न सकिन्छ। विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकारहरुको नृत्य देख्न सकिन्छ। भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर

लेखक,निर्देशक,मोडेल तथा कलाकार – धड्कन तामाङ

याम्बु – साहित्य क्षेत्र बाट फिल्म क्षेत्रमा प्रवेश गर्नु भएका चर्चित लेखक धड्कन तामाङले साहित्य पाटोमा जति सफलता चुमेका छन्   त्यो भन्दा धेरै कलाकारिताबाट चिनिनु भएको छ । साहित्यको दुनियाँमा उहाँले “आत्मा हत्या” उपन्यास , फक्रीएर “गजल संग्रह लगायत अन्य थुप्रै पुस्तकहरु सार्वजनिक गरीसकेका छन् | उहाँकै उपन्यास “आत्मा हत्या” अब चाडै नै नेपाली चलचित्र को रूपमा पर्दामा उत्रिने भएको छ । सो चलचित्रमा धड्कन तामाङ आफै खलनायकको  भूमिकामा  देखिने

युट्युबले नयाँ फिचर ‘मिनी प्लेयर’थप्यो ,के हो मिनी प्लेयर ?

भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थप गरिरहेका छन् ।पछिल्लेपटक युट्युबले यस्तो नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ । युट्युबले थप गरेको नयाँ फिचरको नाम हो, मिनी प्लेयर ।युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा माउसको कर्सर पूराउँदा मिनी प्लेयर लेखिएको देखा पर्दछ । कुनै युट्युब भिडियो खोलेर यो बटनमा क्लिक गर्दा

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution