हेडलाईन

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय         मिस वर्ल्डमा श्रृंखला खतिवडाको बलियो दाबेदारी,लाइभ कसरी हेर्ने ?         मिस नेपाल श्रृंखला खतिवडाको बलियो दाबेदारी         मनमोहन अधिकारीले नयाँसडकमा एक्लै नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद भन्दै नारा लगाउदा…         मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडाले के गर्लिन ?        

तपाईं अहिले म्युजिक भिडियो सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चल्चित्र नेप्टे’को तेश्रो गीतमा पुर्णिमा लामा र तामाङ बुद्धी तामाङ

काठमाडौं फिल्म ‘नेप्टे’ युनिटले प्रचारको लागि तेश्रो गीत सार्वजनिक गरेको छ। भिडियोसहित ‘आँखा छ चिम्रो’ बोलको गीत युट्युब रिलिज भएको छ | सार्वजनिक गीतमा विषण राई र दिपा लामाको स्वर रहेको छ भने शब्द र संगीत नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ। गीतमा रोहितसँगै बुद्धी तामाङ, अर्जुन गुरुङ र नायिका पुर्णिमा लामा फिचर्ड छन्। गरिएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्।

मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

याम्बु-मिस तामाङ प्रतियोगिता २०१८ विभिन्न चरणमा निरन्तर भईरहेको छ | अहिले सम्म दुई चरणमा अघि बढीरहेको छ | पहिलो चरणको परिचयात्मक कार्यक्रममा प्रतियोगितामा सहभागीहरु तामाङ भेषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत प्रस्तुत गर्दै | यो भिडियो क्लिप युट्युबबाट लिएको हो |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution