हेडलाईन

डोजर मालिकको प्रश्न– कोदालोले खनेर समृद्धि आउँछ ?         आज ऋद्धिप्रातिहार्य महोत्सव (छयोठुल दुछेन)         पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “

तामाङअनलाइन – साहित्यकार ,गजलकार,कबिकार,गितकार अनि संगीतकार हुँदै कलाकार बन्नु भएका चर्चित लेखक,निर्देशक ,गायक ,मोडल,खलनायक अनि कलाकार ” हुन्  बिजय तामाङ ” धड्कन | साहित्य क्षेत्र अनि फिल्मी क्षेत्रमा आफुलाई अब्बल बनाई सक्नु भएका कलाकार तामाङले आफ्ना एक दशक समय यो क्षेत्रलाई दिई सक्नु भएको छ । सधैं पर्दा पछाडी नै रमाउने यी तामाङ कलाकार तब मात्रै पर्दामा आए जब उनका गित,गजल,पुस्तकहरु एकताका बजारमा चर्चित भएर पनि ओझेल परिसकेको थियो ।

बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह

काठमाडौँ–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट..’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका शर्माको गीत सुन्न पाउनु दर्शक र स्र्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेका छन्। “गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत

युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)

५ फाुगन, काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका छन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । गायक शर्माले यो गीत कुनै राजनीतिक दलप्रति लक्षित थिएन भन्दै अब केही शब्दहरु परिमार्जन गरेर ल्याउने जनाएका छन् । गायक शर्माले यो गीत आफ्नो रहरले भन्दा पनि नेकपाका

जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?

५ फागुन, काठमाडौं । लोकप्रिय लोकगायक पशुपति शर्माको एउटा गीतलाई लिएर सामाजिक सञ्जाल एकाएक तातेको छ । उनले दुई दिनअघि यूट्युवमा राखेको गीत आफैंले हटाएपछि पक्ष–विपक्षमा बहस भइरहेका छन् । यसै सन्दर्भमा हामीले प्रख्यात जनवादी गायक जीवन शर्मासँग यो गीतको विषयमा उनको धारणा बुझ्न चाह्यौं । पञ्चायतकालमा तत्कालीन शासनसत्ताको विरोधमा गीतमार्फत आवाज बुलन्द गर्ने शर्मा प्रजातन्त्र आए यता पनि निरन्तर जनचेतनामूलक र क्रान्तिकारी गीत गाइरहेका छन् । गीतमार्फत देश र

सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’

४ फागुन, काठमाडौं । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो । कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिवार साँझ गीतमा प्रयोग भएका केही शब्दमा बिबाद

सिन्धुपाल्चोकका आयुश केसी ‘जी टिभी’ को रियालिटी कार्यक्रम ‘सारेगमपा लिटिलच्याम्प’ मा टप १५ का लागि भिड्दै

भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगमपा लिटिलच्याम्प’ मा छाएका छन्। सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने वर्ष १२ का आयुश केसीले आफ्नो प्रस्तुति दिइरहेका छन्। बिहिबार जी टिभीले रिलिज गरेको ‘प्रोमो’ र प्रस्तुति अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ। नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका

राम कुमार घिसिङ र सुनिता दोङको ‘ओ मेरी भ्यालेन्टाइन’ म्युजिक भिडियो सार्वजनिक

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट शुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यसै अवसरमा कलाकार सुनिता दोङले भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution