हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

तपाईं अहिले आदीवासी जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

खादाकाे महत्व: खेन्पाे कमल भण्डारी (महासचिब,नेपाल बौद्ध महासंघ)

खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो । खादालाइ शुभ संकेतकाे रूपमा लिइन्छ । यति मात्रै नभएर आजकल हरेक धर्मलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चीयन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । पुष्प मालाहरु बाह्रैकाल, बाह्रै महिना सबैस्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो । खादाको प्रयोग कहाँ र कसरी शुरुवात

किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई निर्वाचित

काठमाडौं । किरात राई यायोक्खाले नयाँ नेतृत्व पाएको छ । यायोक्खाको फागुन १८ देखि २१ गतेसम्म धरानमा चलेको महाधिवेशनले दिवस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यायोक्खाको नयाँ कार्यकालका लागि ५ उपाध्यक्ष छनोट भएका छन् । टीकासरी राई, गेन राई, जीवन हाताचो राई, तीलक राई र राकेश राई उपाध्यक्षमा निर्वाचित भएका हुन् | जनक राईले महासचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै, भीम राई र शुभचन्द्र राईलाई यायोक्खाले उपमहासचिवको

रेशम चौधरीलाई जन्मकैद सजाय सुनाइएपछि राजपा बैठक बस्दै

काठमाडौं- टीकापुर काण्डमा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएपछि राजपाको बैठक केहीबेरमा बस्दैछ। कैलाली १ बाट राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले आज जन्मकैद फैसला सुनाएको थियो। राजपाका महासचिव केशव झाले टीकापुर काण्डमा आएको अदालतको फैसालाबारे पार्टीको बैठकपछि आधिकारिक धारणा आउने बताए। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित अन्य १० जनाको योजनामा उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको ठहर गरेको हो। ७ भदौ ०७२

टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

कैलाली – जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो । अदालतले रेशमलालसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश  चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह उपनामका सीताराम चौधरी, श्रवण चौधरी

वल्र्ड नेवाः अर्गनाइजेशनको तेस्रो महाधिवेशन चैतमा हुने

काठमाडौँ, १९ फागुन : विश्व नेवाः मञ्च (वल्र्ड नेवाः अर्गनाइजेशन) को तेस्रो महाधिवेशन आगामी चैत १४ देखि १६ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्चको नेपालस्थित आयोजक समितिले हिजो यहाँ एक पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार यस पटकको महाधिवेशनमा २० भन्दा बढी मुलुकका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । सहभागीको सङ्ख्या करीब ५०० पुग्ने अनुमान गरिएको छ । यस पटकको महाधिवेशनले मञ्चको नयाँ नेतृत्वको पनि चयन गर्नेछ । महाधिवेशनको पछिल्लो

आदिबासी जनजाती महासंघ बहराइनको दोश्रो महाधिवेशन सम्पन्न,अध्यक्षमा झहर मान थेबे

मानमा बहराइन, नेपाल आदिवासी जनजाती महासंघ बहराईनको दोस्रो ऐतिहासिक अधिबेशन ०१ मार्च २०१९ शुक्रबार का दिन बहराइनको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको सभाहलमा सम्पन्न भएको छ | महासंघको अध्यक्ष ज्ञानेन्द्र तमु सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाली दूतावास बहराईनका महामहिम पदम सुन्दास, विशेस अतिथि क्रमस नियोग उपप्रमुख खगराज पान्डे , तृतीय सचिव रुथ कार्की, सामाज सेवि गम गुरुङ, नेपाली कल्ब बहराईनका उपाध्यक्ष दिपक गुरुङ, समाजसेवी तथा ब्यावसायी दुर्गा गिरी,

आङछिरिङ शेर्पाको शोकमा शुक्रबार यति र ताराले उडान नगर्ने

काठमाडौं : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको शोकमा शुक्रबार सबै उडान रद्द गर्ने निर्णय गरेको छ। शेर्पाको सम्मानमा एक दिनका लागि यति र तारा एयरका सबै उडान रद्द गर्ने निर्णय गरिएको यति एयरलाइन्सका सञ्चार अधिकृत तथा वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए। नेपाली हवाई उड्डयनको अग्रणी वायुसेवा कम्पनी तारा र यतिका दैनिक करिब ६० उडान छन्। सबै उडान एक दिनका

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution