हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

भारतलाई ईश्वर पाखेरेलको जवाफ : ‘हामीमाथि कसैले असमान/अपमानजनक व्यवहार गर्न खोजे कदापि सहन्नौं’

याम्बु – नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आफूहरुले कसैमाथि असमान र अपमानजक व्यवहार नगर्ने र कसैले आफूहरुमाथि त्यस्तो गर्न खोजे कदापि नसहने टिप्पणी गरेका छन् । नेपालले आज अद्यावधिकसहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतले आफूले नेपालको नयाँ नक्सा नमान्ने प्रतिक्रिया दिएपछि उपप्रधानमन्त्री पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।


पोखरेलले ट्विटरमार्फत भारतको नाम नलिईकन कडा जवाफ दिएको बुझ्न सकिन्छ । उनले भनेका छन्-“हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं,कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं !नेपालको स्वतन्त्र ,विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन / अपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् ।नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !”

 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution