हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम अनलाइन मार्फत हुदै

तेलअविव –  नेपाली समाज (NESO) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम जुम अनलाइन मार्फत गर्ने भएको छ । आउँदो १५ जुन २०२० सोमबार  ZOOM ONLINE CONFERENCE र संगठनको PAGE बाट LIVE (प्रत्यक्ष) प्रसारण गरि भव्यताका साथ मनाउने जानकारी समाजकी महासचिव अनिला तामाङले जानकारी दिएकि छिन् ।

ZOOM ONLINE CONFERENCE बारे जानकारीको पूर्ण अंश ।

आदरणीय इजरायलवासी श्रमजीवी प्रवासी तथा गैरआवशिय नेपाली दिदीबहिनी दाजुभाईहरु लगायत विश्वमा अवस्थित सम्पूर्ण नेपाली दिदीबहिनी,दाजुभाईहरुमा सर्वप्रथम नमस्ते साथै जय मातृभूमि नेपालको न्यानो अभिवादन व्यक्त गर्दछौ |

कोभीड-१९ कोरोना भाइरस महामारीका कारण विश्वका लाखौ मानबले अकालमा नै ज्यान घुमाउन परेको यस दु:खत विसंम परिस्थतिमा मृतात्माहरुको चिरशान्तिको कामना गर्दै,लाखौ संक्रमितहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै,यथाशिग्र कोभिड-१९ को भ्याक्सिन तयार होस् भन्ने कामना गर्दै दिनरात नभनी आफ्नो ज्यानलाई जोखिम राखी आरोहत्र खटिनु हुने सबै डाक्टर,नर्स,स्वस्थ्कर्मी,सुरक्षाकर्मी र संचारकर्मी बन्धुहरुमा नेपाली समाज(NESO) इजरायल परिवार हृदय देखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछ |

यस विसंम परिस्थितिमा हामीले चाहेर पनि प्रत्यक्षरुपमा भौतिक उपस्थितिका साथ कुनै कार्यहरु गर्न सम्भव नभएकोले विज्ञानले दिएको संचारका नवीनतम प्रविधिको प्रयोग गरि ZOOM ONLINE मार्फत भए पनि अगाडी बढ्ने सामुहिक निर्णय गरे बमोजिम आम नेपाली जनताका एकमात्र आस्था र भरोसाका केन्द्रविन्दु बन्न सफल नेपाली राजनीतिमा बैकल्पिक शक्तिकोरुपमा स्थापित “जनता समाजवादी पार्टी,नेपाल”का प्रवास सङ्गठन समिति नेपाली समाज (NESO) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम “समुन्नत सङघीय समाजवाद जिन्दावाद,१०+१ पहिचानको प्रदेश हाम्रो संकल्प,नेपाली राजनीतिमा जनता समाजवादी पार्टी नेपाल,अबको विकल्प” भन्ने मुख्य नाराका साथ प्रवास विशेष प्रदेश समितिका इन्चार्ज श्रीआङकाजी शेर्पाज्युको प्रमुख अतिथ्यमा,प्रवास विशेष प्रदेश समितीका अध्यक्ष श्री धन गुरुङज्युको विशेष अतिथ्यमा र विश्वका २० देशमा स्थापित प्रवास नेपाली समाज (NESO) का अध्यक्षज्युहरुको अतिथ्यमा इजरायलमा क्रियाशीलराजनीतिक,धार्मिक,सामाजिक,संगठन,संघ,संस्थाहरु,अनलाईन मेडिया कर्मी बन्धुहरुको गरिमामय उपस्थितिमा यहि आउदो ठिक मिति १५ जुन २०२० सोमबार नेपाली समय ६:३० बजे साझं इजरायली समय ३:३० बजे दिउशों ZOOM ONLINE CONFERENCE र संगठनको PAGE बाट LIVE (प्रत्यक्ष) प्रसारण गरि भव्यताका साथ मनाउने भएकोले सबैको सहयोग साथको हार्दिक अपेक्षा गर्दछौ |धन्यवाद |

“आफु सुरक्षित रहौ र अरुलाइ पनि सुरक्षित बनाऔ”|

अनिला मोक्तान तामाङ
(महासचिव)
समिर लामा ह्योल्मो
(प्रबक्त)
तथा
नेपाली समाज (NESO) इजरायल |






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution