हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

इजरायलमा अपार्टमेन्ट मालिकले भारतीय कामदारको सामान सडकमा फ्याँके

तेलअविव – इजरायलमा कार्यरत भारतीय कामदारहरुले लिएको अपार्टमेन्ट खाली गर्दै कोठामा भएको सामान सबै सडकमा फ्याकिएको छ ।अपार्टमेन्ट मालिकले भारतीयहरु कोठा भाडा  दुई महिना देखि नतिरेकोले अपार्टमेन्ट खाली  गर्न सामान फ्याकीएको भनिएको छ ।

इजरायलमा कोरोना महामारीको कारण लकडाउन  संगै हिड्डुल  गर्न समस्या भएको हुँदा कामदारहरु उक्त अपार्टमेन्ट पुगेका थिएनन् । इजरायलमा बिदेशी कार्यरतहरुले अपार्टमेन्ट लिए पनि विकइन्द (weekend) मा बस्नको  लागि मात्र लिने गर्द्छन् । कोरोनाको कारण विकइन्दमा समेत कोहि जान अवस्था थिएन ।

अहिले लकडाउन भर्खरै लकडाउन खुकिलो हुदै गईरहेको अवस्थामा अपार्टमेन्टको भाडा  तिर्न सम्भव थियो ।

अपार्टमेन्ट मालिकको अनुसार अपार्टमेन्ट लिन सम्झौता गरेकी महिला भारत गएकी र सम्पर्क हुन नसकेको बताएको छ ।

इजरायलमा सामाजिक संजालमा भाइरल भएको भिडियोमा कमेन्ट गर्नेहरुले अपार्टमेन्टको भाडा  उठाउने सकिन्थियो तर वेवारिसे तरिकाले सामान  फ्याकेकोमा आक्रोस पोखेका छन् ।

फिलिपिन कामदारले भिडियो लिएर फेसबुकमा पोस्ट गरेकी  हुन् ।  भिडियो खिच्दै उनले अपार्टमेन्ट मालिकलाई यसरी  सामान फ्याक्नु उचित नभएको र तिनीहरुलाई सामान  फ्याक्न  राज्यले छुट दिएको छ ? भनेर प्रश्न गरेकी छिन् ।

सामान भन्दा आवाश्यक कागजातहरु महत्वपुर्ण भएकोले  सबैले चिन्ता व्यक्त गरेको कमेन्टहरु र महामारी  कोरोनाको चमेटाले विश्वलाई असर पारिरहेको अवस्थामा अपार्टमेन्ट मालिकले मानवता गुमाएको प्रतिक्रिया व्यक्त गरिएका छन् ।

भिडियो  हेर्नुहोला ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution