हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

नेफिन इजरायल द्वारा संस्कृतभाषा पठनपाठन बिरुद्ध बिरोध कार्यक्रम (भिडियो सहित)

तेलअविव – शिक्षामन्त्रि माननीय गिरिराजमणिको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकाश तथा मुल्यांकन परिषदले संस्कृत भाषा कक्षा १ देखि  हरेक पाठशालाहरुमा पठन पाठन गराउने निर्णय गरेको बिरोधमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय सचिवालय परिषदले जारि गरेको प्रेस बक्तब्यलाई ऐक्यवद्धता जनाउंदै नेफिन इजरायलले फेसबुक लाइफ मार्फत प्रत्यक्ष बिरोध कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरेको छ ।

नेफिन इजरायलका अध्यक्ष तारा काउच मगर , महासंघमा अवाद्ध राष्ट्रिय आदिवासी जाति संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ,सल्लाहकारहरु ,संरक्षकहरुले संस्कृत भाषा पठन पाठन गराउने निर्णय गरेको बिरोध गर्दै बोलेका थिए ।

सहभागीहरुले मातृभाषामा पठनपाठन सुरु गराउन जोददार माग गरेका थिए ।

सहभागीहरुले अनलाइन कार्यक्रममा आदिवासी जनजातिहरुले जाँडरक्सिमा बिकेर भोट हाल्ने देखि लिएर आदिवासी जनजातिको तर्फबाट प्रतिनिधि सभा ,राष्ट्रिय सभा ,प्रदेश सभामा प्रत्यक्ष वा समानुपातिक रुपमा पुगेर पनि आदिवासी जनजाति समुदायको हितमा आवाज नउठाएको गुनासो गरेका थिए । फेसबुक लाइफको पूर्ण भिडियो हेर्न क्लिक गर्नुहोला ।

नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय सचिवालय परिषदले संस्कृत भाषा पठन पाठन गराउने निर्णय गरेको बिरुद्ध जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण अंश –

 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution