इजरायलबाट ब्लड क्यान्सर पीडित कमला तामाङलाई आर्थिक सहयोग प्रदान
तेलअविव – नेपाल तामाङ घेदुङ, इजरायलकी प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सक्रियतामा जिल्ला रामेछाप लिखु तामाकोसी- ५ गैरी निवासी २५ बर्षिय ब्लड क्यान्सर पीडित कमला तामाङलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बिरामीको बिगत ४ महिनादेखी हाल क्यान्सर हस्पिटल भक्तपुरमा उपचार गर्दै आउनु भएको छ ।
उपचारको लागि बिरामीको श्रीमान अनिस तामाङलाई नेपाल तामाङ घेदुङ केन्द्र संघीय अध्यक्ष श्री मोहन गोले तामाङ , उपाध्यक्ष कुमार घिसिङ तामाङको बाहुलीबाट नेपाली रुपियाँ एक लाख पन्द्र हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
साथै इजरायल घेदुङले नेपाल तामाङ घेदुङ संघीय कार्यालयबाट संचालित तामाङ बिपद ब्यबस्थापन कोषमा नेपाली रुपियाँ चार हजार एक सय जम्मा गरिएको छ ।
हस्तान्तरण गर्न सहयोग गर्नु हुने मोहन गोले तामाङ,संघिय उपाध्यक्ष कुमार घिसिङ तामाङ र प्रवासि सहयोगी मनका धनिहरुलाई गौरवमय नेपाल तामाङ घेदुङ, इजरायल द्वारा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
मित्रता सद्भाव,भाइचाराको सम्बन्ध बलियो बनाउने सहयोगी मनका धनिहरुको नामवली यसप्रकार छन ।
१)अनिला मोक्तान तामाङ 100/सेक्कल
२)सुन्दर सिंह लामा तामाङ 101/सेक्कल
३)जुना माया घिसिङ तामाङ 55/सेक्कल
४)कमला राई 55/सेक्कल
५)रुपा स्याङतान तामाङ 101/सेक्कल
६)मिठु गुरुङ 55/सेक्कल
७)प्रीतु तामाङ 100/सेक्कल
८)फुर्वा लोप्चन तामाङ 55/सेक्कल
९)टीका राई 50/सेक्कल
१०)छिरिङ डोल्मा तामाङ 102/सेक्कल
११)लिला तामाङ 55/सेक्कल
१२)नानीमाया तामाङ 51/सेक्कल
१३)सारा तामाङ 55/सेक्कल
१४)अनिता तामाङ 50/सेक्कल
१५)शर्मिला तामाङ 55/सेक्कल
१६)फुलमाया तामाङ 105/सेक्कल
१७)अन्जु योन्जन तामाङ 101/सेक्कल
१८)एजिना घिसिङ तामाङ 101/सेक्कल
१९)सुमित्रा तामाङ 101/सेक्कल
२०)गिता घिसिङ 55/सेक्कल
२१)सिमा योन्जन 100/सेक्कल
२२)देबि गुरुङ 51/सेक्कल
२३)पवि मोक्तान तामाङ 51/ सेक्कल
२४)संगि ठकुरि 51/ सेक्कल
२५)पम्फा दिदी 51/ सेक्कल
२६)निरा चामलिङ राई 51/ सेक्कल ।
२७)कल्पना मोक्तान 50$
२८)माया घिसिङ 50/ सेक्कल
२९)थुप्तेन लामा 51/सेक्कल
३०)आङडोमा शेर्पा 55/सेक्कल
३१)शंखर गोले 51/सेक्कल
३२)अनिता स्याङ्तान 51/सेक्कल
३३)कसिस राई 105/सेक्कल
३४)मिरा ग्यावा तामाङ 100/सेक्कल
३५)पेमा लामा 51/सेक्कल
३६)एलिना मोक्तान 51/सेक्कल
३७)एलिजा तामाङ 51/सेक्कल
३८)चित्र कुमारी योन्जन 51/सेक्कल
३९)सुरेन्द्र योन्जन तामाङ 101/सेक्कल
४०)आङ्निमा तामाङ 55/सेक्कल
४१)उत्तम तितुङ तामाङ 151/सेक्कल
४१)केसरी योन्जन तामाङ 51/सेक्कल
४२)मिश्री योन्जन तामाङ 51/सेक्कल
४३)रोजि मोक्तान तामाङ 51/सेक्कल
४४)पासाङ नोर्बु शेर्पा 105/सेक्कल
४५)सानुमाया लोप्चन 51/सेक्कल
४६)मन्जु खड्का 50$
४७)सुनिता मोक्तान तामाङ 101/सेक्कल
४८)सीता घिसिङ तामाङ 51/सेक्कल