हेडलाईन

परपुरुषसित मिलेर पतिको हत्या, शव सेफ्टीट्यांकी भित्र          इजरायलमा आदिवासी जनजाती महासंघले असोज ३ लाई कालो दिनको रुपमा मनाउदै         इजरायलमा नेपालीहरुले संविधान दिवश २०७६ मनाउदै         संविधान जारी भएको दिन असोज ३ गते जुलुश प्रदर्शन सहित बिरोध र ब्लाक आउट गर्ने         आदिबासी जनजाती महिला महासंघ युकेको अध्यक्षमा शान्तकला राई निर्बिरोध         तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा काठमाण्डौ तामाङ समाजले संयुक्त रुपमा रक्तदान गर्ने         तामाङ कलाकार संघको अध्यक्षतामा पुनः सञ्जिव वाइबा         एनआरएनए इजरायलको पहिलो बैठक सम्पन्न , के के निर्णय भए ?         एनआरएनए साइप्रसको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा पुन         गीतकार कादम्बरी दाना श्रेष्ठको गित ‘झुम झुम’ बोलको म्युजिक भिडियो सार्वजनिक         इजरायलमा साहित्यिक पत्रिका ‘आकांक्षा’ को विमोचन सफलतापुर्वक सम्पन्न         आदिबासी जनजाती महासंघ इजरायलले राजदुत शाक्यलाई ज्ञापन पत्र बुझायो,पेलेरै जाने परम्पराको अन्त्य होस्…         एनआरएनए इजरायलको छैटौ अधिवेशनमा निर्वाचित कार्यसमितिको घोषणा सभा सम्पन्न         विश्वकै ठूलो साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन हमला, उत्पादन ५०% कटौती         इजरायलबाट ब्लड क्यान्सर पीडित कमला तामाङलाई आर्थिक सहयोग प्रदान        

नेकपाका नेता/कार्यकर्ताले आफ्ना नेतालाई सार्वजनिक ठाउँमा आरोप प्रत्यारोप गर्न नपाउने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने भएका छन्।


सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरेको हो।

बैठकपछिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

गत बिहीबार बसेको नेकपा सचिवालय बैठकका केन्द्रीय सदस्य एवम् प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सचिवालय सदस्य माधव नेपालको विरूद्धमा लेखेको फेसबुक स्ट्याटस र बुधबार साप्तहिकले छापेको समाचारबारे ओली र नेपालबीच चर्काचर्की भएको थियो।

त्यसअघि पनि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए।

नेकपाको आजको सो बैठकपछि अब उनीहरुले सार्वजनिक ठाउँमा पार्टीभित्रका नेता र कार्यकर्तालाई आरोप प्रत्यारोप गर्न पाउनेछैनन।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

एनआरएनए इजरायलको निर्वाचन घोषणा सभा हुदै

तेलअविव - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४... बाँकी यता

tamang online / September 12, 2019

इजरायलमा तीज महोत्सव २०७६ भव्यताको साथ् सम्पन्न,मुनाफा रबि लामिछाने फाउन्डेसनलाई हस्तान्तरण गर्ने

तेलअविव - झापाली समाज इजरायलको मुख्य आयोजनामा “तीज महोत्सव २०७६” गत अगष्ट ३० तारिख शुक्रबार तेलअविव स्थित... बाँकी यता

tamang online / September 2, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution