हेडलाईन

बहराइनमा २८५६ सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी          इजरायलमा प्रथम ह्योल्मो चलचित्र “मेतोक” प्रदर्शन हुने         प्रत्यक्षदर्शी भन्छन्ः आलम र एसपी मिलेर बोरामा हालेर इँटाभट्टामा मान्छे जलाए         एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, अन्य पदमा कोको भए निर्वाचित ?         आजदेखि आदिवासी जनजातिको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सुरु ,नेफिन इजरायलबाट प्रतिनिधि सहभागी हुने         इजरायलमा सलोम नेपाल मुभमेन्ट सोसाईटीले शुभकामना आदानप्रदान संगै भिजिट नेपालको प्रचारप्रसार गर्ने         एनआरएनए प्रतिनिधि छनौटमा धाँधलीको दाबीसहित उजुरी, उम्मेदवारी दर्ता अनिश्चित         एनआरएनए निर्वाचन आज, पन्त र आचार्य अध्यक्षको प्रत्यासी         किन गरे एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं विश्व सम्मेलन बहिष्कार ?         अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले बडादशै तथा मोहनि नख: मनाइयो         नेपाल–चीनबीच २० बुँदे सम्झौता          नेपाल तामाङ घेदुङ इजरायलले प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिताको आयोजन गर्ने         इजरायलमा बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा         चीनको राष्ट्रपति सी चिनफिङको २५ असोजमा नेपाल भ्रमण आउनु हुने         नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको अध्यक्षमा राजेन्द्र वाईबा तामाङ चयन        

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई नब्बे हजार आर्थिक सहयोग

दाङ तुलसीपुर उ. म.न.पा. वडा नं.१० बनगाई निवासी बोनम्यारो पीडित रोमहर्ष भण्डारीलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी आजिबन सदस्य अबी क्षेत्रीको संयोजकत्वमा सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक संस्थाको समन्वयमा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा संकलन भएको रु ९०००० (अक्षेरुपी नब्य हजार) राष्ट्रिय सभा सदस्य माननीय संसद कोमल ओलीको प्रमुख उपस्थितमा र सलोम नेपाल मुभमेन्ट सोसाईटी संस्थापक सदस्य तथा आजिबन सदस्यहरु सोम प्रसाद चौलागाई , कमला राई , अमृता अधिकारी , हेमा पाण्डे सुबेदी  र स्थानीय समाजसेबी जनप्रतिनीधिहरु पत्रकार समाजसेवीहरुको बाक्लो उपस्थीतमा सहयोग हस्तान्त्रण गरिएको छ |

लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्टमा देखाएको छ | वोन म्यारो क्यान्सर पिडित भण्डारीलाई भारतको औषधि उपचार गर्न  रु.१६,००,०००० (सोहृ लाख) भारतिय रुपैया खर्च लाग्ने बताएको छ ।

बोनम्यारो पीडित रोमहर्ष भण्डारी लामोसमयदेखि बोनम्यारो पीडित भइ आर्थिक अबस्था नाजुक भएकोले जिबनमरणको दोसाधमा मृत्युुसग पौठाजोरी खेलीरहेको दुखदायी अबस्थामा सामाजिक पोपकारी कार्यहरुमा उन्लेखनी कार्यहरु गर्दै आएको सलोम नेपाल मुभमेन्ट सोसाईटीले उपचारको लागि सहयोग गरेको हो ।

आशा गरौं हामीले गरेको सानो सहयोगले बोनम्यारो पीडित रोमहर्ष भण्डारी लाई केहि राहत मिल्नेछ र नयाँ  जिबन पाउनु हुने र शिघ्र स्वास्थ्य लाभको कामना सलोम नेपाल मुभमेन्ट सोसाईटीले गरेको छ ।

अध्यक्ष तिर्थ गौतमले शुभकामना संदेश मार्फत महान सहयोगी मनहरुप्रती धन्यवाद तथा आभार प्रकट गरेको छ । अभियानमा साथ सहयोग दिनुहुने सम्पुर्ण परोपकारी तथा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई साथै ब्यस्थ समयको बाबजुत कोमल ओलीलाई सहयोग हस्तान्तरण गरि दिनुहुने सम्पुर्णमा तथा सहयोग अभियानमा आर्थिक सहयोग गर्ने सम्पुर्णलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी परिवार हार्दिक आभार प्रकट गरेको छ |

वोनम्यारो पिडित रोमहर्ष भण्डारीलाई सिधाअार्थिक सहयोग गर्न लागि :- मोबाइल नम्बर : ९८४७८३१२३२ सम्पर्क गर्नु सक्नु हुन्छ ।

सहयोगी परोपकारी मनहरुको नामावली  

१)रामहरी कुबर रु ४०००.
२)शर्मिला कोइराला रु १००० .
३)समिर प्रधान ३६१nis
४)दिपा गुरुङ १०० nis
५)तिर्थ गौतम १००nis
६)पेमा लामा १५५ nis
७)अबी क्षेत्री १५५ nis
८)लासुंग शेर्पा १५५ nis
९)सीता बराम १०५nis
१०)श्री राना १०५ nis
११)ज्योति शर्मा ५० nis
१२) गोमा फुयाल ५५ nis
१३)बिशा गुरुङ ११० nis
१४)ठुली चन्दा कोही राई ११२ nis
१५)पेमु राई १०० nis
१६)नम राज भट्ट५० nis
१७)अनिता तामांग ५० nis
१८)इन्दिरा तुलाधर १०१ nis
१९)पासांग तामांग ५० nis
२०)गीता सुबेदी ५० nis
२१)बालकृष्ण सुबेदी १०१ nis
२२)लक्ष्मी भट्टराई ५० nis
२३)सीता कोइराला ५० nis
२४)मिना चुडाल ५० nis
२५)पार्वती केसी५५ nis
२६)नरेन्द्र लामीछाने ५१ nis
२७)DXN अली ५० nis
२८)सम्झना दुबे १०० nis
२९ )पायल कटुवाल ५५ nis
३०)शिबराज खडका ५० nis
३१)भगबती वोडारी १०१ nis.

२६७७ सेक्ल ३.५३ ले $७५८ को रु ८५००० +रु ५००० = रु९०००० ( नब्बे हजार मात्र )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

एनआरएनए इजरायलको निर्वाचन घोषणा सभा हुदै

तेलअविव - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४... बाँकी यता

tamang online / September 12, 2019

इजरायलमा तीज महोत्सव २०७६ भव्यताको साथ् सम्पन्न,मुनाफा रबि लामिछाने फाउन्डेसनलाई हस्तान्तरण गर्ने

तेलअविव - झापाली समाज इजरायलको मुख्य आयोजनामा “तीज महोत्सव २०७६” गत अगष्ट ३० तारिख शुक्रबार तेलअविव स्थित... बाँकी यता

tamang online / September 2, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution