हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

मृगौला पीडित अशोक लामा तामाङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुदै

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र तराना कला केन्द्रको संयुक्त आयोजनामा दुबै मृगौला पीडित अशोक लामालाई उपचारको लागि सहयोगार्थ रकम संकलन गर्ने भएको छ ।

“मानव सेवा नै ठुलो धर्म हो ।” भन्दै उक्त मृगौला पिडितलाई दुई संस्था मिलि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै सहयोग स्वरुप रकम जुटाउन यसपटकको नयाँ बर्ष बि.स. २०७६ मा सो कार्यक्रमको आयोजना गर्न गईरहेको ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्षले बताए । नव वर्षको उपलक्ष्यमा “शुभकामना आदानप्रदान पनि गर्ने तथा बृहत सांस्कृतिक कार्यक्रममा पनि रमाउन मिल्ने अवसर” यी दुई संस्थाले दिलाउने भएको हो ।

सबै दोलखाली तथा नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा गैर जिल्लाबसिहरुमा पनि उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ । नयाँ बर्षको अबसर पारेर अन्य ठाउमा फजुल खर्च गर्नु भन्दा एउटा पिडितको सहयोगार्थ रकमले पिडितको उपचार हुनु नै मानब सेवा मुख्य हो साथै दुई दर्जन भन्दा बेसी रास्ट्रिय कलाकारहरुको रमझममा रमाउनु पनि ठुलै अवसर यी दुई संस्थाले दिलाएको छ ।

नब दुर्ग पार्टी प्यालेस, सुकेधारा, काठमाडौं स्थित यहि २०७५/१२/३० गते शनिबार बिहान १०:०० बजे ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज सम्पुर्ण परिवार काठमाडौं, नेपाल तथा तराना कला केन्द्र सम्पुर्ण परिवार काठमाडौं, नेपाल को साथमा उक्त बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुन गइरहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution