हेडलाईन

सरकारप्रति सत्तापक्षकै नेताहरु असन्तुष्टि, मन्त्री हेरफेरको तयारी !         दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने,नेपालमै जानुपर्ने बाध्यता हट्ने भो         दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने,नेपालमै जानु बाध्यता हट्ने         गुठी विधेयकविरुद्धको खबरदारीसभामा उठ्यो जातीय स्वायत्तता ‘नेवा: राज्य’ को माग         जनआन्दोलनको झल्को, सम्पदा दाइजो होइन, सरकार मासिएला ! (भिडियो)         रामेछापकी विमला तामाङ समता अस्पताल बौद्धमा झुण्डिएको अवस्थामा मृत फेला         नेफिन इजरायल द्वारा गुठी बिधेयक र लोक सेवा आयोगको बिज्ञापन प्रति प्रेस विज्ञाप्ति जारी         इजरायलबाट ‘मेगा रेमीट’ सेवा सुरु         नेवारका ज्वाइँ नेता : पहिले छोरी माग्ने, अहिले गुठी मास्ने         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायलको पाँचौ अधिबेशन सम्पन्न,अध्यक्षमा भिमा थापा         इजरायलमा फोरम र नयाँ शक्ति पार्टी बिच एकता घोषणा,अध्यक्षमा सुन्दर सिंह लामा तामाङ         अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलको साधारणसभा सम्पन्न,अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ         नेफिन इजरायलको साधारण सभा सम्पन्न,अध्यक्षमा तारा काउचा मगर         कोशीपारी यातायातको बस लखनपुरमा दुर्घटना : २ जनाको मृत्यु, ६ गम्भीर घाइते         पशुपतिको भन्दा रमेशराजको आयो कडा गीत, ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ (भिडियो)        

साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ – १ नेपाल

विराटनगर: साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेलमा नेपालका लागि साबित्री भण्डारी ‘साम्बा’ले ३३ मिनेटमा हेडिङमार्फत गोल फर्काएकी छिन्।

भारतका लागि २७ औं मिनेटमा डालिमा छिब्बरले फ्रिकिक मार्फत गोल गरी शुरुवाती अग्रता लिएको थियो। 

विराटनगरको शहीद रंगशालामा जारी खेल अहिले १-१ गोलको बराबरीमा पहिलो हाफ सकिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राजा महेन्द्र र कांग्रेस नेतृ शैलजा आचार्यको रोचक संयोग

प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले १ पुष २०१७ मा पञ्चायती व्यवस्थाको... बाँकी यता

tamang online / June 12, 2019

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution