हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा नेपाली नारी आवाजले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै

तेलअविव। इजरायलमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस सदा झैँ बिभिन्न कार्यक्रमका साथ मनाइने भएको छ।आउदो मार्च ८ तारिक सत्य शाही सेन्टर इजरायल रहेको ठाउँ हर्चियोंन ३५ मा अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको आयोजनामा उक्त कार्यक्रम हुन लागेको अन्तरराष्ट्रीय नेपाली नारी आवाज इजरायलकी अध्यक्ष नेहा गुरुङले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा नारी सम्बन्धि कविता,मुक्तक,गजल बाचन त्यस्तै सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ यश कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउनको लागि सम्पूर्ण इजरायलमा स्थापित जातीय , राजनिति, सामाजिक, धार्मिक संघसस्थाहरू, लगायत इजरायलमा संचालित अनलाइन मीडियाकर्मी साथै इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनीहरूलाई उपस्थितिको लागि आयोजक संस्था अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलले अनुरोध समेत गरेको छ।

उक्त कार्यक्रममै बिगत १२ बर्ष अघि स्थापना भएको अन्तराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको १२ औँ बर्षको बार्षिक उस्हब को केक काटेर मनाउने कार्यक्रम समेत रहेको जानकारी आयोजक संस्थाले तिनजुरे अनलाइन लाइ जानकारी दीएको छ ।

(नारि दिवश )

२९ फेब्रुअरि सन् १९०९ ताका जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केहि सामाजिक ,जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्त्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो ।

जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । पुरुष सरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने ,सदियौ देखि नारी माथि सामाजको नाममा ,धर्मको नाममा ,जाति र बर्गको नामा हुदै आइरहेको बिभिन्न खाले अन्याय ,अत्याचार ,शोषण ,दमन ,हिंसा जस्ता लैगिक र अमानबीय ब्यबहारहरु प्रति खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ति साहसिक महिलाहरुबाट । जसको फल स्वरुप लैगिक विभेद ,सामाजिक ,शैक्षिक ,राजनीतिक ,सांस्कृतिक ,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण ,दमन र विभेदको बिरुद्धमा आवाज बुलान्दित गर्दै ,अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए ति नारी अग्रजहरु ।

सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा पहिलो पटक अन्त्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो। यहि क्रमलाई निरन्तरता दिदै रशियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रका नारीहरुले सोहि दिन उक्त दिवसलाई मनाउन थाले महिला मुक्ति संघर्षको अभियानलाई अघाडी सारेर ।

सन् १९१७ ताका आइ पुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध ,शान्तिको निम्ति ,रोटीको निम्ति ,प्रेमको निम्ति ,महिलाहरुको मत अधिकारको निम्ति ,तथा सबै क्षेत्रमा पुरुष समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई झनै बुलान्दित पारेका थिय। जसको फल स्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए ।

यसरि नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरा पाई रह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर ,आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो। त्यस पश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै आजको अवस्था सम्म आइ पुगेको हो। अर्घाखाँची बुलेटिन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution