हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

काठमाडौंमा तामाङ समुदायले सोनाम ल्होछार २८५५ भव्यताको साथ मनाइयो

काठमाडौं: तामाङ समुदायले फाग ल्हो(सुँगुर वर्ग)को भव्यताका साथ स्वागत गरेका छन्। ल्होछारको अवसरमा  देश तथा विदेशमा विभिन्न कार्यक्रमसमेत आयोजना भएको छ। सोही अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङको संयोजकत्व र नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्व २८५५  सोनाम ल्होछार माघ २१ र २२ गते भव्यताको साथ्आ मनाएको छ |

खि ल्हो(कुकुर वर्ग)को बिदाई गर्दै सुँगुर वर्गको स्वागत गरिएको हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन वर्ग परिवर्तन हुन्छ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए। अतिथिलाई स्वागत गर्दै घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङहरुको राष्ट्रिय पर्वलाई राज्यले उपेक्षा गरेको आरोप लगाए।

ल्होछारको अवसरमा विभिन्न संघ संस्थासहितको र्‍याली शान्तिबाटिकाबाट शुरु भएको थियो। र्‍यालीमा ज्यापु समाज र लिम्बु समुदायकोसमेत उपस्थित थियो। र्‍यालीमा सहभागीले डम्फु र ढ्याङ्रोमा नृत्यसमेत प्रस्तुत गरेका थिए। पहिलोपोस्टबाट |

क-कसले के भन्यो  … भिडियोहरु 







शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution