जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने
जनक थोकर / जापान – नेपाल तामाङ सामाज नगोया जापानले तामाङ समुदायको मौलिक पहिचान, भाषा, भेष-भुषा, धर्म सस्कृति, रितिरिवाज जोगाइ राख्नु हामि सबैको कर्तव्य हो भन्ने मुल नाराको साथ आगामी २ फेब्रुअरी २०१९ नगोया कोकुसाइ सेन्टरमा २८५५ (फाग ल्हो) सोमन ल्होछार तथा बृहत संस्कृतिक कार्यक्रम गर्ने भएको छ |
कार्यक्रममा रजीब लामा, छवि तामाङ, जनक थोकर, सुरज लामा, म्हारसाङ वाईबा, शन्ती लामा, सम्झना लामा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताएको छ |
टिकटको लागी सम्पर्क
सन्जय :- 090-8153-1462
पेमा :- 080-4272-2049
समीर :- 090-8138-4433
म्हाङ्गु :- 070-2226-8080