हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

टुटल र पठाओ’ को समर्थनमा नेविसंघ

काठमाडौं– काँग्रेसको भ्रातृ संस्था नेपाल बिद्यार्थी संघ(नेविसंघ)ले उद्यमशीलताको विकास गर्न हेतुले खोलिएको‘टुटल’ र ‘पठाओ’ बन्द गर्ने सरकारी तयारीको विरोध गरेको छ ।

नेविसंघले बुधबार विज्ञप्ति जारी गर्दै स्वरोजगार प्रदान गरेका मोटरसाइकल चालकहरुलाइ ट्राफिक प्रहरीले नियम उल्लंघन गरी अवैध यात्रु ओसार पोसार गरेको आरोपमा समातेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘देशमा स्वरोजगार सृजना हुँदा त्यस्तो कुरामा समर्थनमा राज्यले उचित कानुनको व्यवस्था गर्नुको साटो उल्टो निरुत्साहित गर्ने गतिबिधि रोक्न नेबिसंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । साथै नेविसंघले चाँडो भन्दा चाँडो यस्ता उद्यमशीलतका कुरालाई सहजीकरण हुने किसिमका नियम कानुन बनाउन सरकारसँग माग गरेको छ ।

समृद्घिको बाटोमा राज्य अगाडि बढ्न खोज्दा सरकारले बाधा पुयाए नेपाल बिद्यार्थी संघ सडकमा ओर्लेर आन्दोलन गर्ने चेतावनी समेत सो संघले चेतावनी दिएको छ ।

नेविसंघ केन्द्रीय सदस्य तथा प्राविधिक बिद्यार्थी परिषद संयोजक ई. (आ.) मेली शाहले जारी गरेको विज्ञप्तिमा  दैनिक करिब १५०० युवा रोजगारीका लागि विदेश जाने गरेको अवस्थामा निजी सवारीको प्रयोग गरेर यात्रु ओसार पोसार गरेर गरेर रोजगारी दिनु सकारात्मक भएको उल्लेख छ । त्यस्तै सो संघठनले युरोप, अमेरिका, अष्ट्रेलिया लगायत छिमेकी देश भारत, बंगलादेशमा यस्तो रोजगारीको सृजना भएको स्मरण गराएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution