हेडलाईन

जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव         लिटल बुद्ध धर्मगुरु बम्जनका अनुयायीद्वारा सिन्धुलीमा प्रदर्शन         हेटौडामा सोनाम ल्होछार महोत्सब हुने         कुवेतमा पाँच लाखसम्ममा बेचिन्छन् नेपाली महिला कामदार !         सिमेन्ट, सुपारी र होटल: गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?         एसवाई  नेपालको जिम्मा दोङ लाई           टुटल र पठाओ’ को समर्थनमा नेविसंघ         जहाँ पायो त्यही प्लटिङ गरेर घर बनाउन नपाइने         इजरायलमा मगर संघले माघेसंक्रान्ति भव्यताको साथ मनाउने         गोरुसिङेमा कार दुर्घटनामा परी चर्चित गायिका शान्ति श्री परियार घाईते        

बुद्धको ३ वटा मुर्तिसहित एक पक्राउ

काठमाडौं । प्रहरीले पुरातात्विक महत्वको ३ वटा बुद्धको मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले सिन्धुलीको मरिन–६ घर भइ हाल सामाखुशी बस्दै आएका ३९ वर्षीय दिलबहादुर ल्योलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार स्वयम्भु, सीतापाइला र भगवानपाउ क्षेत्रमा मुर्तिको अवैध बेचविखन र कारोबार हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको बताए ।

बोगटीका अनुसार उनले झोलामा लुकाएर मुर्ती ल्याएका थिए । उनले कहाँबाट त्यो मुर्ति ल्याएका हुन् भन्ने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको अनलाइन खबरमा छ |

२९ पुस २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution