हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

बाैद्ध मूर्ति चोरीको आशंकामा तीन जना पक्राउ

डोल्पा – डोल्पाका विभिन्न स्थानमा रहेका प्राचिन ऐतिहासिक बौद्ध गुम्बाहरुका मूर्तिहरु चोरीको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपल्लो डोल्पामा रहेका गुम्बाहरुबाट चोरी भएका बहुमुल्य मूर्तिहरुको लामो समयदेखि अनुसन्धान गर्दै आएको प्रहरीले काठमाडाैंको बौद्धबाट मूर्ति चोरीको आशंकामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोल्पो बुद्ध गाँउपालिकाका वडा नं १ का स्थानीय झ्याम्पा लामा सहितका तीन जना रहेका छन्। पक्राउ परेकालाइ शुक्रबारमात्रै डोल्पा पुर्‍याएर अनुसन्धानकाे थालनी गरिएकाे प्रहरीले जानकारी दिएकाे छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरिक्षक अभदेश बिष्टले बताए।

बौद्धमार्गीहरुको आस्थाका धरोहरका रुपमा रहेका उपल्लो डोल्पाका दर्जनौ प्राचीन मूर्तिहरु चोरी हुनेक्रम बढ्दै गइरहेको बेला चोरीको आशंकामा स्थानीयकाे नै संलग्नता रहेको पाइनुमा अनुसन्धान थप रहस्यमय बनेको छ। उपल्लो डोल्पाका शे–गुम्बा, रे–गुम्बा, मिखिम गुम्बा,गाँकर गुम्बा, बोन गुम्बा लगायतका दर्जनौं गुम्बाहरुबाट प्रत्येक बर्ष मूर्ति चोरी हुँदै आएका छन्।

शे–फोक्सुन्डो गाँउपालिका अन्तर्गत रिग्मो गाँउमा पर्ने ६ सय बर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट ७ थान मूर्ति र वडा नं ४ मा रहेको राहप गुम्बाबाट ४२ थान बौद्ध मूर्तिहरु यसै बर्ष चोरी भएपनि अझै पत्ता लाग्न सकेको छैन्। नागरिक दैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution