हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

नेकपामा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अस्वीकृत 

१२ पुस, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले दिएको जवाफमा नेताहरुले असन्तुष्टि जनाएका छन् |  बिहीबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लामो जवाफ दिएका छन् । आफूले नियतबस कुनै निर्णय नगरेको भन्दै आत्मालोचना नगर्ने स्पष्टीकरण दिएका छन् ।


लगत्तै राजनीतिक प्रतिवेदन पास गर्न प्रस्ताव गरे । ‘राजनीतिक प्रतिवेदन यस्तै हुन्छ, विगतका प्रतिवेदनहरु पनि हेरे हुन्छ भन्दै पारित गर्न प्रस्ताव गर्नुभयो’ एक नेताले भने ।

तर, बामदेव गौतमले नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्ने नभए फरक मत राख्ने बताए । भीम रावल र घनश्याम भुसालले पनि नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्ने बताए ।

अरु नेताहरुले पनि हात उठाएपछि अर्का अध्यक्ष प्रचण्डले फरक मत राख्न नहुने भन्दै भोलि विहान ८ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution