हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

रवि ओड बने दोश्रो नेपाल आइडल, २२ लाख नगद सहित जिते होन्डाको कार

सुदुरपश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। शुक्रबार साँझ पुल्चोकको इन्जिनरिङ ग्राउण्डमा भएको फाइनल स्पर्धामा सर्वाधिक भोट बटुल्दै उनी नेपाल आइडल बनेका हुन्।

उनले विजेता बनेसँगै गोल्डेन ट्रफी सहित नगद २२ लाख जितेका छन् । उनले होन्डाको आरभी कार समेत जितेका छन्। यसका अलावा ओप्पोको फोन जितेका छन्।

अवार्ड जितेपछि ओडले यो क्षणलाई बयान गर्न नसकिने प्रतिक्रिया दिएका छन्। उनले चारै जना नेपाल आइडलको विजेता बनेको पनि बताए।

सोही प्रतियोगितामा बिक्रम बराल फस्ट रनरअप बने भने सुमित पाठक सेकेन्ड रनरअप बनेका छन्। फस्ट रनरअप बन्दै बरालले सिल्भर ट्रफी २० लाख नगद पुरस्कार प्राप्त गरे भने सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

त्यस्तै अस्मिता अधिकारी थर्ड रनरअप बनेकी छन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution