हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

‘सारेगमप’ को टप १० मा पुगिनन् मेनुका पौडेल

गायिका मेनुका पौडेल भारतीय रियालिटि शो ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी छन्। पौडेलले फेसबुक मार्फत कार्यक्रमबाट बाहिरिएको जानकारी दिएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘टप ११ सम्म आइपुग्नु मेरो लागि धेरै ठूलो गर्वको कुरा हो अर्को साल फेरि यो कार्यक्रममा आउनु पर्छ भन्ने लागेको छ, आज झापा आउदै छु भोलि काठमाडौँ आइपुग्छु । अड्किएका यति धेरै काम हरू अब हामी फटाफट सुरु गर्ने छौ आशा छ की यहाँहरु को माया साथ आशिर्वाद सधैँ रहने छ ।

मेनुका ‘सारेगमप’ मा जाने पहिलो नेपाली कलाकार हुन्। उनलाई पहिलो प्रस्तुतिमा राम्रो प्रतिक्रिय मिलेको थियो। संगीतकर्मी तथा सारेगमप का निर्णायक वाजिद खानले मेनुकाको गायकीको प्रशंसा गरेका थिए र मेनुकालाई मेगा अडिसनमा लैजाने निर्णय सुनाएका थिए। यस्तै अर्की सोना मोहापत्राले पनि उनले गीतलाई अनुभूत गरेको र उनको संगीतको परिपक्कताको प्रशंसा गरेकी थिइन् ।

निर्णायक शेखर रभजानीको आँखामा मेनुकाको प्रस्तुतीपछि आँशु झारेका थिए। तीनजना नै निर्णायकले उनलाई मेगा अडिसनको लागि बोलाएका थिए। प्रस्तुती पछि उनलाई जुरी मेम्बरले १०० प्रतिशत नै अंक दिएका थिए।

मेनुका नेपाल आइडलको पहिलो सिजनकी सहभागी हुन्। उनी नेपाल आइडलमा पनि टप ११ बाट बाहिरिएकी थिइन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution