हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

नेपाल तामाङ घेदुङ साईप्रसले सोनाम ल्होछार २८५५ भव्यताको साथ मनाउने

नेपाल तामाङ घेदुङ साईप्रसले तामाङ समुदायको राष्ट्रिय महान चाड (घ्रेन प्रीबा) सोनाम ल्होछार २८५४ (खी) नागी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै २८५५ फाग (ड्वा ल्हो) सुङगुर वर्गलाई स्वागत गर्दै नेपाल तामाङ घेदुङ साईप्रसद्वारा यहीँ आउदो ३ फेब्रुअरी २०१९ आईतवारका दिन साईप्रस स्थित लिमासोल शहरमा सोनम ल्होछार सांझ २०७५  सांस्कृतिक कार्यक्रम मनाउने भएको छ।

तामाङ जातिको उत्थान,भाषा धर्म र संकृतिको संम्बर्द्वन” भन्ने मुल नाराका साथ २०१६ अक्टोबर २३ मा स्थापन भएको नेपाल तामाङ घेदुङ साईप्रसले स्थापन कालदेखि नै तामाङ जातिको भाषा, धर्म ,रिति , संस्कार, संस्कृति तथा पहिचान जगेर्ना गर्नुका साथै गरीब दिन दुखी, असहाय र आर्थिक बिपत्तिमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका छ |

ल्होछार कार्यक्रम सव्य र भव्यताका साथ सफल पार्नकालागी नेपाली साईप्रसबासी तामाङ तथा गैरतामाङ सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा गरीमामय उपस्थित भइदिनु हुनको लागि नेपाल तामाङ घेदुङ साईप्रस हार्दिक निमन्त्रणा गरेको छ |

५ डिसेम्बर २०१८






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution