तामाङ ग्योईला छार व्हाई ‘ खसु दोसी ….युट्युबमा सार्वजनिक (भिडियो)
याम्बु – तामाङ भाषाको नयाँ गीत ‘खसु दोसी ….युट्युबमा सार्वजनिक भएको छ | गीतमा गायक जोगलाल लामा तामाङ र गायिका अन्जु ठोकर तामाङको स्वर रहेको छ |
गीतको शव्द रचना प्रकाश लामा तामाङको रहेको छ भने संगीत गायक जोगलाल लामा तामाङकै रहेको छ |
गीतमा प्रनिता रुम्बा तामाङ र पासाङ तामाङले अभिनय गरेका छन् |
यस गीतको म्युजिक भिडियोलाई मौसम तामाङले गरेका छन् |
भिडियो