हेडलाईन

श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने         थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी         केन्याको रंगीला बारबाट १२ नेपाली युवती पक्राउ         हामी जुटौं हाम्रै लागि : इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७६ भव्यताको साथ सम्पन्न        

स्वरेज हानेको फ्रि किक इन्टर मिलानलका खेलाडीले सुतेर रोकेपछि , सबै चकित ….(भिडियो सहित)

काठमाडौं । के इन्टर मिलानले क्रान्तिकारी फुटबल रणनीति पत्ता लगायो ? हो, च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनासँग खेल्दा इटालियन क्लबले अहिलेसम्म कसैले नअपनाएको शैली अपनायो, जसको चर्चा विश्वभरका फुटबल समर्थकमाझ छ ।यद्यपि इन्टरको हार भने टरेन ।खेलमा बार्सिलोनाले फ्रि किक पायो । मेस्सी घाइते भएर नखेलेका कारण लुइस स्वरेज अगाडि आए ।

सामान्यतया यस्तो फ्रिकिक रोक्न विपक्षी टिमका खेलाडीहरु उर्भिएर ‘पर्खाल’ बनाउँछन् । इन्टरका खेलाडीहरु पनि लहरै उभिए । स्वरेजले चलाखी गरे कि वाल बनाएका विपक्षी खेलाडीहरु उफ्रिएको बेला बललाई गुडाएर पठाए ।

उनी गोल सेलिब्रेसन मुडमा देखिएका थिए । तर, गोल भएन । उनी मात्र होइन, खेल हेरिररहेका सबै आश्चर्यमा परे ।

नपरुन पनि किन ? इन्टर मिलानका एक खेलाडीले स्वरेजको बल रोक्न अनौठो शैली अपनाएका थिए । रेफ्रीले फ्रि किक हान्न सिट्टी बजाए लगतै अरु खेलाडी उफ्रिँदा मिडफिल्डर मार्सेलो ब्रोजोभिक भने हातारहतार सुतेका थिए । स्वरेजको बल उनलाई लागेर रोकियो र गोल हुन पाएन ।

यसरी फ्रि किक रोकेको देखेपछि खेल हेरिरहेका मेस्सी समेत हाँसेका थिए ।तर, यसले इन्टर मिलानको हार टरेन र बार्सिलोना २–० ले विजयी भएको छ |

भिडियो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution