तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक
याम्बु – तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ अडियो युट्युबमा सार्वजनिक भएको छ | तामाङ गायक सन्जिब वाइबा तामाङ,बिशाल काल्तान तामाङ,निर्मला घिसिङ तामाङ र जितु लोप्चन तामाङको स्वर रहेको छ |
गीतको शव्द रचना दिपेन्द्र दोङ तामाङ रहेको छ भने संगीत बिशाल काल्तान तामाङको रहेको छ |