हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

लेखक,निर्देशक,मोडेल तथा कलाकार – धड्कन तामाङ

याम्बु – साहित्य क्षेत्र बाट फिल्म क्षेत्रमा प्रवेश गर्नु भएका चर्चित लेखक धड्कन तामाङले साहित्य पाटोमा जति सफलता चुमेका छन्   त्यो भन्दा धेरै कलाकारिताबाट चिनिनु भएको छ ।

साहित्यको दुनियाँमा उहाँले “आत्मा हत्या” उपन्यास , फक्रीएर “गजल संग्रह लगायत अन्य थुप्रै पुस्तकहरु सार्वजनिक गरीसकेका छन् | उहाँकै उपन्यास “आत्मा हत्या” अब चाडै नै नेपाली चलचित्र को रूपमा पर्दामा उत्रिने भएको छ । सो चलचित्रमा धड्कन तामाङ आफै खलनायकको  भूमिकामा  देखिने भएको छ |यस चलचित्रमा तामाङ चलचित्रका नायक छोइसाङ बोम्जन नायकको भूमिका पाएका छन् |

कलमलाई नै आफ्नो हतियार मान्ने धड्कन तामाङको शब्दमा रचनात्मक गीतहरुमा धेरै फिल्म र एल्बम हरु सजिसकेका छन् | त्यहीं सफलताको शिखर चुम्दै हालै मात्र उहाँले आउदै गरेका केहि चलचित्र र एल्बमको लागि २५ भन्दा बढी गीतहरुको एग्ग्रीमेन्ट  गरीसकेका छन्  ।

लेखन संगै  कलाकारितालाई पनि अघि बढाई रहेका छन् |  केही समय अघि  मात्रै आफ्नै शब्द  र अभिनय रहेको गीतहरु “भाग्यमानी रै छौ तिमी”….”बुद्ध चित्त माला”….”शुभ यात्रा”….. जस्ता चर्चित गीतहरु बनाई सक्नु भएका धड्कन तामाङ अहिले स्टेज कार्यक्रममा निकै ब्यस्त रहेका छन् ।

बुद्ध चित्ता माला …(भिडियो)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution