पाख्रिन तामाङ समाज मोरङको अध्यक्षमा श्याम पाख्रिन तामाङ निर्वाचित
याम्बु – पाख्रिन तामाङ समाज मोरङको असाेज २० गते २०७५ मा सम्पन्न मोरङ जिल्ला सम्मेलनले सर्वसम्मतबाट श्याम पाख्रिन तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
पाख्रिन तामाङ समाज मोरङको निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष – श्याम पाख्रिन तामाङ, उपाध्यक्ष – गौरी पाख्रिन तामाङ (महिला),पुर्ण पाख्रिन तामाङ,सचिव – भिम पाख्रिन तामाङ,सहसचिव – मनमाया पाख्रिन तामाङ,कोषाध्यक्ष – जित ब. पाख्रिन तामाङ सदस्यहरुमा – कविता पाख्रिन तामाङ, पदमा पाख्रिन तामाङ ,प्रकाश पाख्रिन तामाङ,भिम पाख्रिन तामाङ, हर्कबहादुर पाख्रिन तामाङ,शेरबहादुर पाख्रिन तामाङ,जनक पाख्रिन तामाङ , तिलक पाख्रिन तामाङ र गणेश पाख्रिन तामाङ रहेका छन् |
पाख्रिन तामाङ समाजकाे केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्वर एककाे इन्चार्ज जय बहादुर पाख्रिन तामाङको संयाेजनमा तदरूक्ता र सफलतापुर्वक जिल्ला सम्मेलन सम्पन्न भएको थियो |