हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

विश्वकै अग्लो बुद्ध मूर्ति चर्कियो

चीनको दक्षिण–पश्चिमस्थित सिचुवान प्रान्तमा रहेको विश्वकै आग्लो बुद्धको मूर्तिको छाती र पेटको भाग चर्किएको छ। मूर्तिको मर्मतका लागि भइरहेको कामका क्रममा मूर्ति चर्किएको भेटिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मूर्ति के कारणले चर्कियो भनेर अनुसन्धान गर्न ४ महिनाको समय छ्ट्टाइएको छ।

सिन्ह्वाले जनाएअनुसार ८ अक्टोवरबाट मूर्ति फुट्नुको कारणका सम्बन्धमा अनुसन्धान हुने बताइएको छ। सो समयमा मूर्तिको प्रमुख हिस्सा पूरै अथवा आंशिक हिसाबमा ढाकिने छ। सास्कृतिक स्मृति चिन्हका दर्जनौँ विशषज्ञ सम्मेलित टोलीले मूर्तिको निगरानी गर्नेछ। यसलाई ‘थ्रि डी लेजर’ले ‘स्क्यानिङ’ गरिने छ भने ‘थर्मल इमेजिङ’जस्ता प्रविधिको प्रयोग गरी अध्ययन गरिने छ। यस्तै ‘ड्रोन’को माध्यमबाट हवाई सर्वेक्षणसमेत गरिनेछ।

सिचुवानको लेसान शहरको बाहिरी भागमा बनाइएको उक्त मूर्ति ७१ मीटर अग्लो छ।

बुद्धको यो मूर्ति बनाउन ९० वर्षभन्दा बढी अवधि लागेको थियो। चीनका ताङ वंशको (सन् ६१८–९०७) शासनकालअन्तर्गत सन् ७१३ मा मूर्तिको निर्माण कार्य सुरु भएको हो। यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको यो सम्पदा पहिलो पटक मर्मत हुन लागेको भने होइन।

एजेन्सी

२१ असोज २०७५ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution