हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ समाज बहराइनले १० औ बार्षिक उत्सव हर्षोल्लासका साथ सम्पन्न

१३ असोज , मानमा बहराइन – तामाङ सेवा सामाज बहराइनले आफ्नो १० औं वार्षिकोत्सब २८  सेप्टेम्बर २०१८ शुक्रबारका दिन बहराईन राष्ट्रको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको रंगमंचमा भब्यताको साथ मनाएको छ |


प्रवास भुमिमा व्यास्तताको बिनापर्वाह आफ्नु भाषा, धर्म,लिपि,संस्कार संस्कृति तथा भेषभुषा र पहिचानको संरक्षण सम्बर्द्धनका साथै बहराइनमा स्थापित संघसंगठनहरुका बिच सामाजिक सहकार्य गर्न सन-२००९ सालमा स्थापित तामाङ सेवा समाज बहराइनमा आवद्ध तामाङ समुदायको उल्लासमय उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव च्याङ्वा लामा तामाङ द्वारा संचालित उक्त औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री सोनम दोङ् तामाङ् ज्यु द्वारा भएको थियो l बहराईनका लागी का. बा.राजदुत महामहिम श्री खगराज पान्डे ज्युको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिशेष अतिथिको रुपमा क्रमस: नेपाली राजदुताबास बहराईनका तृतीय सचीव श्री अमृत लोप्चन तामाङ ज्यु एवं दुतावास परिवार, नेपालि क्लब बहराईनका अध्यक्ष श्री कमल श्रेष्ठ, एन. आर. एन. ए. बहराईनका उपाअध्यक्ष श्री नारायण उप्रेती,नेपाल आदिबासी जनजाति महासंघ बहराईनका अध्यक्ष श्री ज्ञानेन्द्र तमु, बरिस्ठ समाजसेवी श्री गम बहादुर गुरुङ, समाजसेवि श्री दुर्गा गिरि साथै समाजसेवी श्रीमती लक्ष्मी गिरि ज्यु रहनु भएको थियो l अतिथिको रुपमा आमन्त्रण गरिएका बैचारिक, जातीय, क्षेत्रीय सामाजिक संघ-संस्था लगायत पत्रकार, कलाकार, ब्यावसायी तथा समाजसेविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो l कार्यक्रमका सभापति, प्रमुख अतिथि एवं बिशेस अतिथिज्यु हरुको हस्तबाहुलीबाट संयुक्तरुपमा छ्युमिमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै १०औं बर्षमा संस्था प्रवेश गरेको खुशियालिमा केक काटी हर्शोउल्लाका साथ१० औं बर्षमा प्रवेश गरिएको थियो ।

संस्थाका उपाध्यक्ष पेमा लामा द्वारा उपस्थित जनसमुदायलाई स्वागत मन्तब्य राख्नु भएको थियो भने मन्तब्य राख्ने क्रममा क्लबका अध्यक्ष कमल श्रेष्ठ ज्यु , बरिष्ठ समाजसेवी गम बहादुर गुरुङ ज्यु, नेफिन बहराइनका अध्यक्ष ज्ञानेन्द्र तमु द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि का बा राजदुत महामहिम श्री खगराज पान्डे ज्यु ले संस्थाको स्थापना कालदेखि अहिले सम्मको सामाजिक मानवीय सेवा तथा नीति- नियम, कार्ययोजना प्रति खुलेर प्रसंसा गर्नु हुदै शुभकामना प्रकट गर्नुभएको थियो । प्रथम चरण कार्यक्रमको समापन भएको घोसणा गर्नुहुदै अघ्यक्ष सोनम दोङ्ग तामाङ ज्यु ले स्थापना काल देखि १०औं बर्षमा प्रवेश अबधि सम्मको तामाङ सेवा समाज बहराइनको गतिविधि र संस्थाले गरेको कार्य प्रगति विवरण प्रस्तुत गर्नुहुदै बहराईनमा आफ्नु व्यस्त समयको बाबजुत उपस्थिति जनाउनु भई १०औं वार्षिकोत्सब कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आर्थिक, भौतिक, र नैतिक रुपमा सहयोग गर्नु हुने राजदूताबास परिवार, सामाजिक संघ संस्था, स्थानीय कलाकार, बैचारिक, जातीय, क्षेत्रीय सामाजिक संघ सस्थां, पत्रकार, समाजसेवी, ब्यावसायीहरुलाई बिशेस आभार ब्याक्त गर्नुभएको थियो |

भिडियो 

त्यसै गरि सांस्कृतिक कार्यक्रममा चर्चित गायक गायिकाद्वय कुमार लामा योन्जन र टीका थोकर गुरुङ ज्यु का साथै तामाङ समाजका पासाङ मोक्तानले उत्कृष्ट प्रस्तुति पस्कदै सबैको मन जित्न सफल भएका थिए भने अन्तर्राष्ट्रिय कलाकार मंच र तामाङ समाजका कलाकार भाइ बहिनिहरु सकुन,प्रकृति तामाङले उपस्थित जन बर्गमा आ आफ्नो उत्कृष्ट प्रस्तुति हरु पस्कनु भइ रमाइलो वातावरण सृजना गरेका थिए।
अन्तमा रात्री भोज संगै कार्यक्रम बिसर्जन भएका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution