तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान
याम्बु – नेपाल तामाङ समाज ओमानले महाभुकम्पले क्षति भएका मकवानपुर जिल्ला भिमफेदी गाउँ पालिका वडा नम्बर ४ चिउरिबगैचामा अबस्थित थोराङ न्हेमा होइस्येर छयोलिङ गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान गरेको छ |
संस्थाका वरिष्ठ उपाध्यक्ष बिरोज लामा तामाङको सयोजकत्वमा संकलन भएको आर्थिक सहयोग रकम नेपाली रुपियाँ ६४,५१० (अक्षेरुपि – चौसट्ठी हजार पाँच सय दश) वडा अध्यक्ष छेत्र ब.पाण्डे ,भुपु प्राध्यापक मान बहादुर लामा, समाजसेवि श्याम बहादुर लामा र गाउँलेहरुको रोबरमा गुम्बा निर्माण सामितिको अध्यक्ष भिम बहादुर तामाङलाई हस्तान्तरण गरेको छ ।
आर्थिक रकम सहयोग गर्नु हुने संस्था केन्द्रिय पधादिकारी हरु साथै ओमानमा रहनु भएका सहयोगि मनका धनीहरु सम्पुर्णलाई तामाङ समाज ओमानले धन्यवाद व्यक्त गरेको छ |
सहयोगिहरुको नामवली यसप्रकारको रहेको छ |
१, ओमकार तामाङ – बुद्ध भिजन ओमान रो- २०.००
२, बिरोज लामा बल – मकवानपुर भिम्फेदी-४ रो – २०.००
३, मुन्ना बि. पि. – चितवन भरतपुर रो – ११.००
४, मो: मो किङ – मस्कट ओमान रो – १०.००
५, डि.बि. लामा – पोखरा रो – १०.००
६, चक्रमान तामाङ – रामेछाप रो – १०.००
७, कर्ण बाहादुर गुरुङ – तमु समाज ओमान रो – १०.००
८, सपना गुरुङ – चितवन रो – १०.००
९, राम तामाङ थोकर – दोलखा मेलुङ- ३ रो – ५.००
१०, सुबिस्ता थोकर – ” ” ” रो – २.००
११,अनिता तामाङ – भरतपुर म.न.पा.-२३ रो – ५.००
१२,धावा सबु लामा – सिन्धुपाल्चोक लि.खु.पा.-१ रो – ५.००
१३,पासाङ दोर्जे तामाङ – ” ” ” -४ रो – ५.००
१४,तेजबहादुर तामाङ – ” ” ” -७ रो – ५.००
१५,जीवन योन्जन तामाङ – रामेछाप रो- ५.००
१६, रमेश वल – हेटौंडा बसामाडि रो – ५.००
१७, सुजन तामाङ सङ्तान – हेटौंडा पदमपोखरि रो – ५.००
१८, रमेश प्याकुरेल – हेटौंडा पिप्ले -५ रो – ५.००
१९,रोजि जेम्स – हेटौंडा अ्म्लेखगन्ज रो – २.००
२०, गोमा थापा – मगर समाज ओमान रो – ५.००
२१, गुणहरि अधिकारी – काठमाडौं भक्तपुर रो- ५.००
२२, सुभाग्य अधिकारी – नवलपरासी रो – ५.००
२३ गणेश लामेछने-भरतपुर-२१हिमाल रेमिटओमान रो- ५.५०
२४,कुमारी राना मगर – नवलपरासी तमसिला ७ रो – ५.००
२५,टक प्रसाद सापकोटा – रुपनदेबि बुटवल तिलोत रो – ५.००
२६,सन्जय कुमार शाहा – कलैया -३ बारा रो – २.००
२७,कुमार सिङ थारु – बुटवल श्रीपुर रो – २.००
२८,पुर्ण बाहादुर गुरुङ – काठमाडौं बानियातार रो – ५.००
२९,मधु गुरुङ – लमजुङ रो – ५.००
३०,अस्त गुरुङ – धादिङ रो – ५.००
३१,ओ.आइ.जि. ग्रुप – ओमान मस्कट रो- ४.५०
३२,अर्जुन राई – ” ” रो- २.००
३३,सरिता सुनुवर – ” ” रो- २.००
३४,कृष्ण तामाङ – नुवाकोट रो- ३.००
३५ , वेनु गोपाल के. – ईन्डिया केरेला रो – ५.००
जम्मा रो – २१६.००