हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान

याम्बु – नेपाल तामाङ समाज ओमानले महाभुकम्पले क्षति भएका मकवानपुर जिल्ला भिमफेदी गाउँ पालिका वडा नम्बर ४ चिउरिबगैचामा अबस्थित थोराङ न्हेमा होइस्येर छयोलिङ गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान गरेको छ |

संस्थाका वरिष्ठ उपाध्यक्ष बिरोज लामा तामाङको सयोजकत्वमा संकलन भएको आर्थिक सहयोग रकम नेपाली रुपियाँ ६४,५१० (अक्षेरुपि – चौसट्ठी हजार पाँच सय दश) वडा अध्यक्ष छेत्र ब.पाण्डे ,भुपु प्राध्यापक मान बहादुर लामा, समाजसेवि श्याम बहादुर लामा र गाउँलेहरुको रोबरमा गुम्बा निर्माण सामितिको अध्यक्ष भिम बहादुर तामाङलाई हस्तान्तरण गरेको छ ।

आर्थिक रकम सहयोग गर्नु हुने संस्था केन्द्रिय पधादिकारी हरु साथै ओमानमा रहनु भएका सहयोगि मनका धनीहरु सम्पुर्णलाई तामाङ समाज ओमानले धन्यवाद व्यक्त गरेको छ |

सहयोगिहरुको नामवली यसप्रकारको रहेको छ |

१, ओमकार तामाङ – बुद्ध भिजन ओमान रो- २०.००
२, बिरोज लामा बल – मकवानपुर भिम्फेदी-४ रो – २०.००
३, मुन्ना बि. पि. – चितवन भरतपुर रो – ११.००
४, मो: मो किङ – मस्कट ओमान रो – १०.००
५, डि.बि. लामा – पोखरा रो – १०.००
६, चक्रमान तामाङ – रामेछाप रो – १०.००
७, कर्ण बाहादुर गुरुङ – तमु समाज ओमान रो – १०.००
८, सपना गुरुङ – चितवन रो – १०.००
९, राम तामाङ थोकर – दोलखा मेलुङ- ३ रो – ५.००
१०, सुबिस्ता थोकर – ” ” ” रो – २.००
११,अनिता तामाङ – भरतपुर म.न.पा.-२३ रो – ५.००
१२,धावा सबु लामा – सिन्धुपाल्चोक लि.खु.पा.-१ रो – ५.००
१३,पासाङ दोर्जे तामाङ – ” ” ” -४ रो – ५.००
१४,तेजबहादुर तामाङ – ” ” ” -७ रो – ५.००
१५,जीवन योन्जन तामाङ – रामेछाप रो- ५.००
१६, रमेश वल – हेटौंडा बसामाडि रो – ५.००
१७, सुजन तामाङ सङ्तान – हेटौंडा पदमपोखरि रो – ५.००
१८, रमेश प्याकुरेल – हेटौंडा पिप्ले -५ रो – ५.००
१९,रोजि जेम्स – हेटौंडा अ्म्लेखगन्ज रो – २.००
२०, गोमा थापा – मगर समाज ओमान रो – ५.००
२१, गुणहरि अधिकारी – काठमाडौं भक्तपुर रो- ५.००
२२, सुभाग्य अधिकारी – नवलपरासी रो – ५.००
२३ गणेश लामेछने-भरतपुर-२१हिमाल रेमिटओमान रो- ५.५०
२४,कुमारी राना मगर – नवलपरासी तमसिला ७ रो – ५.००
२५,टक प्रसाद सापकोटा – रुपनदेबि बुटवल तिलोत रो – ५.००
२६,सन्जय कुमार शाहा – कलैया -३ बारा रो – २.००
२७,कुमार सिङ थारु – बुटवल श्रीपुर रो – २.००
२८,पुर्ण बाहादुर गुरुङ – काठमाडौं बानियातार रो – ५.००
२९,मधु गुरुङ – लमजुङ रो – ५.००
३०,अस्त गुरुङ – धादिङ रो – ५.००
३१,ओ.आइ.जि. ग्रुप – ओमान मस्कट रो- ४.५०
३२,अर्जुन राई – ” ” रो- २.००
३३,सरिता सुनुवर – ” ” रो- २.००
३४,कृष्ण तामाङ – नुवाकोट रो- ३.००
३५ , वेनु गोपाल के. – ईन्डिया केरेला रो – ५.००

जम्मा रो – २१६.००






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution