हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

चितवनको भण्डारामा राप्ती गोल्डकप हुने, विजेता लाई २ लाख नगद पुरुस्कार

असोज ८ गते । चितवनको भण्डारामा प्रथम राप्ती गोल्डकप २०७५ यही असोज १७ गतेदेखी ,३० गते सम्म हुने भएको छ । आयोजक हर्दी युवा समाजले आईतवार पत्रकार सम्मेलन गरी असोज प्रतियोगिताकाबारे जानकारी गराएको हो ।

पूर्वी चितवनमै पहिलो पटक हुन लागेको गोल्डकपमा एक विभागिय टिमसहित देशभरका १४ वटा टिमको सहभागीता रहनेछ । प्रतियोगिताका संयोजक विकास मोक्तानका अनुसार शशस्त्र प्रहरी वल(एपिएफ) सहित कास्की ११,रुपेन्देही ११,लालवन्दी ११,निजगढ ११,चौधरी ११ बारा,युथ युवा स्पोट्स बीरगंज,विजययुथ मकवानपुरको सहभागीता रहनेछ ।

त्यस्तै नवलपरासीको अभिषेक चर्च,बीरगंज युथ एकेडेमी, चितवनका एभरेष्ट फुटवल क्लव,भरतपुर फुटवल क्लव,रामपुर फुटवल क्लव र आयोजक हर्दि युवा समाजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । एपिएफ र रुपन्देही ११ ए डिभिजन लिग खेलिसकेका टिम हुन् । सहभागी टिमले प्रत्येक खेलमा ३ जना विदेशी खेलाडी समेत खेल्न पाउने व्यवस्था मिलाईएको संयोजक मोक्तानले वताए ।

प्रतियोगिताको विजेताले शिल्डसहित नगद २ लाख २ हजार २२२ रुपैया तथा उपविजेताले रनर्स अफ ट्रफी सहित नगद १ लाख १ हजार १११ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न ६ विधामा उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडी,उत्कृष्ठ रक्षापंक्ती,सर्वाधिक गोलकर्ता,उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ मध्यपंक्ती र उत्कृष्ठ टिम कोचलाई नगद ५,५ हजारका दरले पुरस्कृत गरिने आयोजक हर्दि युवा समाजका अध्यक्ष शम्भु वि.क.ले जानकारी दिए ।

अध्यक्ष विकका अनुसार प्रतियोगितामा दर्शकका लागि ५० रुपैया प्रवेश शुल्क लिईनेछ । प्रतियोगितामा राप्ती नगरपालिका ६ स्थित भण्डारा माध्यमिक विद्यालयको चौरमा हुनेछ । फाईनलको अघिल्लो दिन चितवन र नवलपरासीका महिला टिमबीच र भेट्रान्स खेलाडीबीच मैत्रीपुर्ण खेल हुनेछ ।

पत्रकार सम्मेलनमा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले गोल्डकपले राप्ती नगरपालिकालाई राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चिनाउन मद्यत पुग्ने विश्वास व्यक्त गरे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution