हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेकपाको इन्चार्ज र अध्यक्षको भूमिका के फरक छ ?

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशमा इन्चार्ज र अध्यक्ष तोकेको छ। नेकपाले स्थायी समितिमा रहेका नेताहरुलाई इन्चार्जको भूमिका दिएको हो। पार्टी एकिकरण भएको लामो समय बितिसक्दा समेत नेकपाले प्रदेशमा नेतृत्व चयन गर्न सकिरहेको थिएन। नेकपाको जिल्ला नेतृत्वका विषयमा भने विवाद कायमै छ।

नेकपाले विधानमा प्रदेशमा इन्चार्ज र अध्यक्षको व्यवस्था गरेको छ। नेकपाको विधान तयारमा संलग्न नेता बेदुराम भुषालले प्रदेशमा इन्चार्ज सिनियर हुने बताए। ‘इन्चार्जको काम केन्द्रको नीति तथा निर्णय कार्यान्वयन गराउने हुन्छ’, भुषालले भने।

तर प्रदेशमा शक्तिशाली भने अध्यक्ष हुनेछन्। अध्यक्षले प्रदेश परिषद्, प्रदेश कमिटी, सचिवालयको नेतृत्वको साथ साथै कार्यालय सञ्चालनको काम गर्ने विधानमा उल्लेख छ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पहिला देखि नै तत्कालिन एमालेमा प्रदेशमा इन्जार्ज र जिल्ला अध्यक्ष रहने व्यवस्था रहेको उल्लेख गरे। यसपटक प्रदेश इन्चार्ज र प्रदेश अध्यक्ष व्यवस्था र अध्यक्षको व्यवस्था गरिएको उनले उल्लेख गरे। रिजालले विधानमा स्पष्ट दुई पदाधिकारीको कार्य तोकिएकाले जिम्मेवारीको विवाद नहुने बताए।

नेकपाले प्रदेश १ का इञ्चार्जमा भीम आचार्य र प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरेलाई नियुक्त गरेको छ। प्रदेश २ का इञ्चार्जमा सत्यनारायण मण्डल तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह, प्रदेश ३ इञ्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र अध्यक्षमा हितमान शाक्य चयन भएका छन्।

यसैगरी गण्डकी प्रदेशको इञ्चार्ज र अध्यक्ष क्रमश: पृथ्वीसुब्बा गुरुङ र हितराज पाण्डेलाई बनाएको नेकपाले प्रदेश ५ को इञ्चार्जमा शङ्कर पोखरेल र पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्तीलाई चयन गरेको छ ।

कर्णाली प्रदेश इञ्चार्जमा जिम्मा जनार्दन शर्मालाई र पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटीलाई दिएको छ। यस्तै प्रदेश ७ इन्चार्ज भीमबहादुर रावललाई तोकिएको छ भने अध्यक्ष कर्णहादुर थापालाई बनाइएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution