हेडलाईन

डोजर मालिकको प्रश्न– कोदालोले खनेर समृद्धि आउँछ ?         आज ऋद्धिप्रातिहार्य महोत्सव (छयोठुल दुछेन)         पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न        

घरमा भन्दा कार्यालयमा हेर्ने फिल्म ….

काठमाडौँ। घरमा भन्दा कार्यालयमा बढी पोर्न फिल्म हेर्ने गरेको अस्ट्रियामा भएको एक सम्मेलनमा खुलासा भएको छ। यौन प्रतिको नशा यति हुन थालेको छ कि कार्यालयको आधाजसो समय कर्मचारीहरु पोर्न फिल्म हेर्ने गरेको जर्मन सेक्स थेरापिस्ट डा. क्रिस्टोफले उक्त सम्मेलनमा यो रहस्य उजागर गरेका हुन्।

उनका अनुसार, “हरेक दिन करीव ६ करोड मानिस पोर्न फिल्म सम्वन्धि वेवसाइट चलाउदछन्। जसमध्ये ६७ प्रतिशत मानिसले कार्यालयमा प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेका थिए”। कार्यालयमा कामगर्ने कर्मचारीहरु मध्य दुईतिहाई कर्मचारीहरु लुकेर पोर्न फिल्ममा मस्त हुने गरेको उनको ‘यौन र यौन व्यवहार’ सम्वन्धि कार्यपत्रमा उल्लेख थियो।

आधुनिक समयमा मानिसहरु यदि खुला भए कि कोठामा ढोका लगाएर एक्लै पोर्न सम्वन्धि सामाग्री हेर्न कम रुचाउदछन् र त्यो समुह दिन प्रति दिन बृद्धि भैइ रहेको डा. क्रिस्टोफको शोधले देखाएको छ। यो हुनुमा हरेक व्याक्तिसँग आफ्नो व्याक्तिगत ल्याप्टप वा पर्सनल कम्प्यूटरको बृद्धि हुनु उनको विश्लेशन थियो। जुन देशमा बढी यौन सम्बन्धि कडा कानून छ त्यो देशमा सवैभन्दा बढी यस्ता क्रियाकला हुने गरेको डा. क्रिस्टोफको कार्यपत्रमा उल्लेख थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution