हेडलाईन

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)         प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा         कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी         प्रधानमन्त्री ओलीलाई धेरै ट्याँट्याँ नगर्न प्रकाण्डले आग्रह         कुलमान घिसिङ कालीगण्डकी जलविद्युत केन्द्र पुगेर मर्मत छिटो सकाउन निर्देशन         विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा         चतराबाट सप्तकोसी हुँदै ‘मिनी पानीजहाज’ सुरु         निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेश         प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन :खानकी पूर्व पत्नी रेहम         निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी         ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी         तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान         मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?         अमेरिकाको ग्रीनकार्ड लिने मानिसले सरकारी सुविधा त्याग्नुपर्ने         नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण        

काभ्रेमा पुरुषले दर्ता गरे सम्बन्ध विच्छेदको मुद्दा दर्ता

काभ्रे, भदौ १३ गते । मुलुकमा नयाँ संहिता लागू भएसँगै पुरुषहरुले समेत सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न सुरु गरेका छन् । जिल्ला अदालत काभ्रेमा मंगलबार बेथाञ्चोक गाउँपालिका–५ च्यार्सिङखर्कका ३२ बर्षिय नरेश वाइवा तामाङले श्रीमतीले मानसिक तथा शारीरिक याताना दिएको र लामो समयदेखी माइतीमा बस्दै आएको जनाउँदै सम्वन्ध विच्छेद माग गरी मुद्धा दर्ता गराउनुभएको छ । उहाँहरुबीच १५ बर्ष अगाडी विवाह भएको थियो । पत्नी विगत ३/४ वर्षअघिदेखि माइतमा बसी वेवास्ता गरेको उजुरीमा उल्लेख छ । मानसिक तथा शारिरिक तनाव दिएको भन्दै उहाँले अदालतमा जाहेरीसहित मुद्धा दर्ता गर्नुभएको छ ।


उहाँले भदौ १ गतेबाट श्रीमानले पनि सम्बन्ध विच्छेद गर्न पाउने नयाँ कानुन बनेको थाहा पाएपछि भाइलाई लिएर जिल्ला अदालत धुलिखेलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्न आएको जानकारी दिनुभयो । मुद्धा दर्ता पछि खुशी हुँदै उहाँले भन्नुभयो– बल्ल न्याय पाउने आश पलायो ।
काभ्रेमा पुरुष हिंसाका घट्ना पनि दर्ता हुन थालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख रविराज खड्काले आर्थिक वर्ष २०७४/०७५ साउन मसान्तसम्म १६ वटा पुरुष हिंसाको उजुरी दर्ता भएको जानकारी दिनुभयो । जिल्ला अदालत काभे्रका श्रेतदार कृष्णप्रसाद अधिकारीले नयाँ कानुन लागू भएसँगै चार जना पुरुषले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएको जानकारी दिनुभयो । वैदेशीक रोजगारीमा गएका पुरुषहरुको बढी समस्या आउने गरेको अधिकारीले बताउनुभयो ,गोरखापत्रमा समाचार छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको... बाँकी यता

tamang online / September 8, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution