हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज ऐतिहासिक दिन: तामाङ पहिचान दिवस

तामाङअनलाइन

भदौ ६ ,२०७५ आज तामाङले आफ्नो पहिचान पाएको दिन हो | तामाङहरुलाई बोलाउने र कागजी रुपमा अड्डा / अदालत तिर प्रयोग हुने शव्द अर्थात् प्रशासनिक तवरमा लेख्दा ‘भोटे’ भनेर सम्वोधन गर्ने प्रचलन थियो |

आफु तामाङ भएतापनि प्रशासनिक रुपमा पहिचान खुलाएर बोलाउने र लेख्न नपाउने भएपछि/देखेपछि तत्कालिन समयमा सेनामा भर्ति भएका जंगबिर लामा तामाङले राणाकालीन प्रधानमन्त्री भीमशमशेरलाई आफ्नो समुदायको पहिचान / जात तामाङ भएको र भोटेको ठाउँमा “तामाङ” भनेर सम्वोधन गरियोस् भन्दै बिद्रोहका साथ माँग गरेपछि भीमशमशेरले वि.स १९८९ भदौं ६ गतेका दिन तामाङहरुलाई यसभन्दा अघि तामाङ भन्न र लेख्न नपाउने प्रतिबन्द्ध फुकुवा गरी दिएको थियो । उक्त एतिहासिक दिनलाई अर्थात् भाद्र ६ गतेलाई तामाङ समुदायहरुले  प्रत्येक बर्ष “तामाङ पहिचान दिवस” को रुपमा मनाउने  गरेका छन् |त्यो भन्दा अघि तामाङलाई आफ्नु थर लेखने अधिकार थिएन् ।

तत्कालीन राजा त्रिभुवन र प्रधानमंत्री भीम शम्शेरद्वारा ‘…. आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनीय गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरू पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ । अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् ।

त्यसै दिनदेखि नेपालको सरकारी कार्यालय र अन्यत्र पनि तामाङ शब्दको आधिकारिक प्रयोग हुन थालेको हो। राणाकालमा तामाङ जातिका लागि ‘काठभुटिया’,‘मुर्मि भोट्या’, ‘लामाभोटे’, ‘भोट्या’, ‘भोटिया’ ‘मुर्मी’, ‘इसाङ’ ‘सैं’ आदि विभिन्न हेपाहा प्रवृत्तिका शब्दावली प्रयोग गर्नेगर्दथे। इस्तिहार जारी भएपछि स्वदेश तथा विदेश सबैतिर ‘तामाङ‘ शब्द नै प्रयोग गर्न थालेको पाइन्छ ।

तामाङ समुदायलाई आफ्नु जात,भाषा सम्पदा ,भेष भुषा .कला -साहित्य ,संस्कृति-संस्कार प्रति गर्ब गर्दै तामाङ पहिचानको संरक्षण गर्नु हुने जंगबीर तामाङलाई राष्ट्रिय बिभुति घोषित गर्दै सिंगो तामाङ समुदायलाई सम्मान प्रदान गर्नु राष्ट्र र सरकारको परम कर्तब्य हुने छ । यो कार्यको निमित स्वयम् तामाङ समुदायले बुलन्द आवाज उठाउनु पर्छ यसलाई सिंगो नेपाली नागरिकले साथ दिनु पर्छ ।

तामाङ समुदायले आफ्नु पहिचान ,भाषा सम्पदा ,भेषभुषा,संस्कृति-संस्कार आफ्नु कुन धर्म अन्तर्गत पर्छ भनेरबुझ्नु जरुरि छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution