हेडलाईन

जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव         लिटल बुद्ध धर्मगुरु बम्जनका अनुयायीद्वारा सिन्धुलीमा प्रदर्शन         हेटौडामा सोनाम ल्होछार महोत्सब हुने         कुवेतमा पाँच लाखसम्ममा बेचिन्छन् नेपाली महिला कामदार !         सिमेन्ट, सुपारी र होटल: गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?         एसवाई  नेपालको जिम्मा दोङ लाई           टुटल र पठाओ’ को समर्थनमा नेविसंघ         जहाँ पायो त्यही प्लटिङ गरेर घर बनाउन नपाइने         इजरायलमा मगर संघले माघेसंक्रान्ति भव्यताको साथ मनाउने         गोरुसिङेमा कार दुर्घटनामा परी चर्चित गायिका शान्ति श्री परियार घाईते        

संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताएका छन्।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका उनले संघीयता कमजोर भए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी पनि दिए।

उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भइरहेको दाबी गर्दै सचेत रहन पनि आग्रह गरे।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समुदायलाई अधिकारलाई सुनिश्चित गर्ने पनि स्मरण गराए।

उपप्रधानमन्त्री यादवले सबै समुदायको पहिचानलाई स्थापित हुने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिएको सेतोपाटिमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution