समीर मोक्तान तामाङला छार व्हाई ‘निरमाया’ खाजि (भिडियो)
याम्बु : समीर मोक्तान तामाङले गएको ‘निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भारतीय रियालिटी सो डीआईडीका नेपाली डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री र मोडेल अलिशा राईको अभिनय रहेको छ |
डीपी खनालले लेखेको गीत निरमायामा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् । उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। राजीव समरले निर्देशन रहेको छ |
२०७५ साउन २० गते