नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक
याम्बु – नेपाल तामाङ घेदुङको ललितपुर स्थित कोन्ज्योसोम गाउँपालिकाको चौघरेमा २०७४ चैत्र २३ र २४ गते सम्पन्न दुई दिने राष्ट्रिय बिधान सभाको घोषणा पत्र २०७४ सार्वजनिक भएको छ |
नेपाल तामाङ घेदुङको केन्दृय कार्यलय पुतलिसडकमा पत्रकार सम्मेलन गरि घेदुङले कोन्ज्योसोम घोषणा पत्र २०७४ जारि गरेको हो |
२६ चैत्र २०७४