हेडलाईन

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक         ब्लफ कल गर्नेलाई २ वर्ष कैद         संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव         मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर         गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान         गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?         डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो         तामाङ जातिको घेवा संस्कार         आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा         कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ         पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन         विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने         अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न         कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने         तामाङकाे शव हनुमन्ते खोलामा फेला        

पुरानो फोन नफाल्नुस् , त्यसमा सुन हुन्छ !

काठमाडौं। स्मार्टफोनको क्रेज लगातार बढिरहेको छ ।अहिले अवस्था यस्तोसम्म भइसकेको छ कि मानिसहरु सामान्य समस्यामै पुरानो फोन छाडेर नयाँ फोन लिन्छन् । नयाँ फोन किनेपछि हामीले पुरानो फोनलाई कतै थन्क्याएर बिर्सिन्छौं । तर के तपाइँलाई थाहा छ ? जुन स्मार्टफोनलाई तपाइँ बेकार सम्झेर थन्क्याउनुहुन्छ त्यसमा सुन हुन्छ ।

फोन बनाउन सुनको पन प्रयोग हुन्छ । असका अलावा फोन बनाउन चाँदी, तामाजस्ता अन्य धातुहरुको पनि प्रयोग हुन्छ । एक मोवाइल फोनमा ०.०१ प्रतिशत सुन, १० देखि १५ प्रतिशत चाँदी र ४० देखि ५० प्रतिशत रिसाइकल प्लाष्टिक जस्ता कुराहरु प्रयोग हुन्छन् । यसका अलावा मोवाइल फोन बनाउन कैयौं अन्य धातु पनि प्रयोग हुन्छन् । एक अनुसन्धानका अनुसार एक टन फालिएका मोवाइल फोनबाट १५० ग्राम सुन, १०० किलो तामा र तीन किलो चाँदी निकाल्न सकिन्छ ।

एक आइफोनमा ०.०३४ ग्राम सुन, ०.३४ ग्राम चाँदी, ०.०१५ ग्राम प्याडेलियम, १५ ग्राम तामा र २५ ग्राम आल्मुनियम हुन्छ । महंगा स्मार्टफोनमा १ ग्रामसम्म सुन हुन्छ । संसारमा यस्ता पुराना मोपाइल फोनको थुप्रो छ जो अब कुनै प्रयोगमा आउँदैनन् । सामान्यतया संसारमा मानिसहरु ११ महिनामा मोवाइल फोन फेर्छन् । यसरी प्रयोगमा नरहेका फोनमध्ये १० प्रतिशत फोनबाट मात्र त्यसका धातु निकालिन्छन् वा त्यसका पार्टहरु पुनः प्रयोग हुन्छन् । एक अध्ययनअनुसार १० लाख मोवाइल फोनबाट करिब १५ टन तामा, ३५० किलो चाँदी, ३४ किलो सुन र १५ किलो प्यालेडियम निकाल्न सकिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान  याम्बु - नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश... बाँकी यता

tamang online / August 3, 2018

सुन तस्करी: फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले... बाँकी यता

tamang online / May 31, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Profile Nepal