हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

तामाङ जातिको मृत्यु संस्कार “च्योई”मा लामाले गर्ने नाँच (भिडियो)

तामाङ जातिको मानिस मरेपछि बौद्धधर्म लामा गुरु द्वारा फो गरेर मिर्तकको आत्मा र शरीर छुट्टाई सकेपछि मरेको लासलाई घरभित्रबाट बाहिर वा लासलाई जलाउनु लानु अघि “च्योई” अनिवार्य गरिन्छ |

छोटकारीमा मिर्तक शरीर/देह दान गरी पुन्य हासिल गर्नको लागि लामाहरुले आत्मा भत्कीरहेको भुत /प्रेत सबैलाई बोलाउदै मिर्तकको शरीरलाई शक्तिशाली मन्त्र जप गर्दै सबैलाई पुग्ने गरी दिदै/खुवाउदै  भुत/प्रेतहरुमा खुशी र  सन्तुष्टिबाट पाउने फल पनि मिर्तकले पाउने बिश्वास गरिन्छ | यस्तो विधि पुराउनको लागि च्योई गरिन्छ | बौद्धधर्म अनुसार शरीर दान दिनु नै सबै भन्दा पुन्य मानिन्छ |

जस्तै उदाहरणको लागि हिमाली भेगमा मरेको लासलाई टुक्राटुक्रा गरी काटेर  गिद्धलाई खुवाउने गरिन्छ |

तर तामाङ जातिमा लासलाई टुक्राटुक्रा गरी दिने चलन नभएकोले मनोभाव वा कल्पानिक रुपमा मिर्तकको लासलाई भुत/प्रेतहरुलाई दान दिने गरिन्छ | अर्थात् मिर्तकको लासलाई भुत / प्रेतलाई दान दिई पुण्य आर्जन गरिने कार्यको माध्यम च्योई गर्नु  हो |

यो बेला लामाहरुले मच्यिग/ ठोइमा नाग्मो/ माताकालीको क्रोध धारणको  स्वरूपमा निर्त्य अभिनय गर्ने गरिन्छ |

लामाहरुले च्योदर/डमरु  र कक्लिङ बजाएर निर्त्य गर्ने गरिन्छ |

तामाङ जातिमा मरेको मानिसको च्योई नगरेमा मिर्तकको आत्माले शान्ति नपाउने र भुत/प्रेत/वायु बनेर जिउँदो मानिसलाई डर / त्रास र दु:ख दिन्छ भन्ने जनविश्वास गरिन्छ / राखिन्छ |

– लामा धर्मगुरु थुप्तेन तामाङको सहयोगमा 

नोट:भिडियो पेम्बा गोले तामाङको फेसबुकबाट/स्थान – मादनकुडारी,काभे |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution