हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

१३६ मध्ये ६१ तहको परिणाम सार्वजनिक, पाँचौँमा खुम्चियो एमाले

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको ६१ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

परिणामअनुसार हालसम्म कांग्रेसले २० तहमा जित हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ स्थानमा जित दर्ता गराएको छ । त्यस्तै राजपा ९ र संघीय समाजवादी फोरम समान ९ स्थानमा विजयी हुँदा एमाले ८ स्थानमा चित्त बुझाएको छ । लोकतान्त्रिक फोरमले २ तह जितेको छ भने नेपाली जनता दलले १ तह जितेर खाता खोलेको छ ।

कांग्रेस २० तहमा विजयी

१. नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष
२. औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष
३. धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष
४. जनकनन्दिनी गाउँपालिका, धनुषा– मोहम्मद वारिक शेष, अध्यक्ष, भारती कार्की, उपाध्यक्ष
५. विष्णुपुर गाउँपालिका, सप्तरी– निलाम्बर यादव, अध्यक्ष
६. परोहा गाउँपालिका, रौतहट– शेख वकिल, अध्यक्ष, कांग्रेसकै सुगान्धी गिरी, उपाध्यक्ष
७. बेल्ही चपेना गाउँपालिका, सप्तरी– परमानन्द यादव, अध्यक्ष, पुष्पमालाकुमारी मण्डल, उपाध्यक्ष
८. करैयामाई गाउँपालिका, बारा– भुमेश्वर चौधरी, अध्यक्ष, चित्ररेखा चौधरी, उपाध्यक्ष
९. रामनगर गाउँपालिका, सर्लाही– कृष्णप्रसाद बर्मा, अध्यक्ष, नितुदेवी यादव, उपाध्यक्ष
१०. धनौजी गाउँपालिका, धनुषाका– बद्रीनारायण सिंह, अध्यक्ष र रामवती देवी मण्डल, उपाध्यक्ष
११. हरिपुर्वा नगरपालिका, सर्लाही– सियाराम राय, प्रमुख, चन्द्रकलादेवी, उपप्रमुख
१२. लोहारपट्टि नगरपालिका, महोत्तरी– शैलेन्द्रकुमार यादव, प्रमुख, सरिता शर्मा उप्रमुख
१३. गढिमाइ नगरपालिका, रौतहट– श्यामप्रसाद यादव, प्रमुख,  समुद्रा गुप्ता, उपप्रमुख
१४. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा– योगेन्द्र पजियार, प्रमुख, रचना श्रेष्ठ, उपप्रमुख
१५. रामनगर गाउँपालिका, सर्लाही– कृष्णप्रसाद वर्मा, अध्यक्ष, नितुदेवी यादव, उपाध्यक्ष
१६. निजगढ नगरपालिका, बारा– सुरेश खनाल, प्रमुख, उपप्रमुखमा एमालेका लिलादेवी लामिछाने
१७. बलवा नगरपालिका, महोत्तरी– विनोदकुमार यादव, प्रमुख रितादेवी झा, उपप्रमुख, राजपा
१९. पर्सागढी गाउँपालिका, पर्सा– नारायण यादव, अध्यक्ष, अर्चना, चौधरी, उपाध्यक्ष
२०. चन्द्रपुर नगरपालिका, रौतहट– रामचन्द्र चौधरी, प्रमुख, उप्रमुखमा एमालेकी रामरति चौधरी

माओवादी केन्द्र १२ तहमा विजयी

१. कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख
२.अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष
३. ठोरी गाउँपालिका, पर्सा– पद्मलाल श्रेष्ठ, अध्यक्ष, शान्तिमाया थिङ, उपाध्यक्ष
४. मौलापुर नगरपालिका, रौतहट– रीनाकुमारी साह, प्रमुख गौरीशंकरप्रसाद, उपप्रमुख
५. औरही गाउँपालिका, सिरहा–सिदार्थ यादव, अध्यक्ष र देवझरी देवी यादव, उपाध्यक्ष
६. गौशाला नगरपालिका, महोत्तरी– शिवनाथ महतो, प्रमुख, आशा लामा, उपप्रमुख
७. साम्सी गाउँपालिका, महोत्तरी– फारुख शेख, अध्यक्ष, नागिनादेवी यादव, उपाध्यक्ष
८. मिर्चैया नगरपालिका, सिरहा– श्रवणकुमार यादव, प्रमुख, विजछी देवी, उपप्रमुख
९. यमुनामाइ गाउँपालिका, रौतहट– श्रीप्रसाद मुखिया विन, अध्यक्ष, गितादेवी साह, उपाध्यक्ष
१०. छिपहरमाइ गाउँपालिका, पर्सा– मनोजकुमार, अध्यक्ष,
११. धनगढी नगरपालिका, सिरहा– हरिनारायण चौधरी, प्रमुख, फूलकुमारी श्रेष्ठ, उप्रमुख
१२. रामगोपालपुर नगरपालिका, महोत्तरी– अशोककुमार मण्डल, प्रमुख, सीतादेवी साह, उपप्रमुख

राजपा ९ तहमा विजयी

१. हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख, रेणु झा, उपप्रमुख
२. कौडेना गाउँपालिका, सर्लाही– रामप्रसाद राय यादव, अध्यक्ष, सुनितादेवी, उपाध्यक्ष
३. देवतालका गाउँपालिका, बारा–राजपाका चन्दन सिंह, अध्यक्ष रामपतिदेवी महतो, उपाध्यक्ष
४. महोत्तरी गाउँपालिका, महोत्तरी–राजपाका सुनिल यादव, अध्यक्षमा र सीतादेवी साह, उपाध्यक्ष
५. डाक्नेश्वरी नगरपालिका, सप्तरीको– शिवनारायण साह प्रमुख, र इन्दुदेवी चौधरी, उपप्रमुखमा ।
६. रुपनी गाउँपालिका, सप्तरी– हरेराम यादव, अध्यउक्ष, बेचनीदेवी सरदार, उपाध्यक्ष
७.  ब्रम्हपुरी गाउँपालिका, सर्लाही– विनोदकुमार साह, अध्यक्ष, गीतादेवी, उपाध्यक्ष
८. मटिहानी नगरपालिका, महोत्तरी– हरिप्रसाद मण्डल, प्रमुख,
९.परवानीपुर नगरपालिका, पर्सा– हरिनारायण शाह, प्रमुख, सावित्रीदेवी पटेल, उपाध्यक्ष

संघीय समाजवादी फोरम ९ तहमा विजयी

१. विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष
२. भगवानपुर गाउँपालिका, सिरहा– बेचनप्रसाद यादव, अध्यक्ष, सीतादेवी यादव, उपाध्यक्ष
३. पर्सा गाउँपालिका, सर्लाही– किसुनदेव राय, अध्यक्ष, इन्द्रकलादेवी, उपाध्यक्ष
४. विन्ध्यवासिनी गाउँपालिका, पर्सा– श्रीलाल कानु, अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसकी किरणदेवी गुप्ता
५.सोनमा गाउँपालिका, महो    त्तरी– रामकुमार यादव, अध्यक्ष, विभादेवी साह, उपाध्यक्ष
६. देवाही–गोनाही नगरपालिका, रौतहट– धर्मेन्द्र पटेल, प्रमुख, उपप्रमुखमा माओवादी केन्द्रकी परनिया देवी
७. गणेशमान चारनाथ नगरपालिका, धनुषा– रामबाबु यादव, प्रमुख, उपप्रमुखमा माओवादी केन्द्रकी मिनादेवी यादव
८. तिरहुत गाउँपालिका, सप्तरी– हेमन्त यादव, अध्यक्ष, तीर्थमाया मण्डल, उपाध्यक्ष
९. लक्ष्मिनियाँ गाउँपालिका, धनुषा– विन्देश्वरी यादव, अध्यक्ष, इन्द्रकलादेवी यादव, उपाध्यक्ष

एमाले ८ तहमा विजयी

१. बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख
२. सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख
३. पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष, उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता महतो
४. मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष, मीरादेवी महतो, उपाध्यक्ष
५. नरहा गाउँपालिका, सिरहा– रामशरण यादव, अध्यक्ष, गुलावदेवी चौधरी, उपाध्यक्ष
६. सखुवानान्कारकट्टि गाउँपालिका, सिरहा– केदारनाथ यादव, अध्यक्ष, अमला यादव, उपाध्यक्ष
७. मिथिला विहारी नगरपालिका, धनुषा– अनिलकुमार यादप, प्रमुख, अनिता कुमारी, उपप्रमुख
८. सुखीपुर नगरपालिका, सिरहा– रामअवतार यादव, प्रमुख, रेणुदेवी साह, उपाध्यक्ष

नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी

१. ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता,  प्रमुख,  हुसनी आरा खातुन, उपप्रमुख
२. विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष,

नेपाली जनता दल १ तहमा विजय

१. कालिकामाई गाउँपालिका, पर्सा– नथुनी कुशवाह अध्यक्ष,  उपाध्यक्षमा संघीय समाजवादी फोरमका राजेश चौरसिया

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution